• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ श्रावण १, बुधबार | Wed, 16, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सट्टेबाजी र म्याच फिक्सिङ्ग गरे टिम खारेज देखि खेलाडीलाई आजिबन प्रतिबन्ध हुन सक्छ : अनिल अधिकारी

२०८१ मंसिर ८, शनिबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
सट्टेबाजी र म्याच फिक्सिङ्ग गरे टिम खारेज देखि खेलाडीलाई आजिबन प्रतिबन्ध हुन सक्छ : अनिल अधिकारी


एजेन्सी
(७ महिना अघि)

चितवन । यही मंसिर १५ गते बाट काठमाडौं मा हुन गैरहेको क्रिकेटको नेपाल प्रिमियर लिग (एनपिएल) प्रख्यात खेलकुद च्यानल स्टार स्पोर्ट्स बाट प्रसारण हुने भएको छ । यसले नेपाली खेल क्षेत्र तथा क्रिकेटप्रेमीमा छुट्टै उत्साह छाएको छ । उक्त लिगमा नेपालका आठ प्रसिद्ध ब्यापारिक घराना हरुले ८ शहरहरुको नाम बाट करोडौ लगानी गरेर टिम खरिद गरेपछि नेपाली प्रिृमियर लिग(एनपिएल) नेपालकै सबै भन्दा धेरै लगानी गरिएको खेल प्रतियोगिता भएको छ

कोशी प्रदेशबाट बिराटनगर किङ्स, ,मधेस प्रदेशबाट जनकपुर बोल्ट्स ,बाग्मती प्रदेश बाट चितवन राइनोज र काठमाडौं गुर्खाज ,गण्डकी प्रदेशबाट पोखरा एभेन्जर्स ,लुम्बिनी प्रदेशबाट लुम्बिनी ,कर्णाली प्रदेशबाट कर्णाली याक्स र सुदुर पश्चिम प्रदेशबाट सुदुर पश्चिम रोयल्स गरी ८ टिमबीच प्रतिस्पर्धा हुने भएको छ ।

जीतलाई आफ्नो पक्षमा पार्न यी टिमहरुले विदेशी खेलाडी र राष्ट्रिय स्तरका खेलाडीहरुलाई लाखौं रकम खर्च गरेर प्रतियोगितामा अनुबन्धित गरेका छन । झट्ट हेर्दा खेल स्वस्थ प्रतियोगिता रहेपनि यसको अध्यारो पाटो भने बेग्लै छ । खेलको माध्यमबाट खेलाडी तथा राष्ट्रलाई चिनाउने माध्यम भएपनि पछिल्लो समय सट्टेबाजी र फिक्सिङ्गबाट करौंडो रकम कमाउने धन्दा नौलो बिषय होइन । विदेशमा यसले नराम्ररी जरा गाडेपनि यसको प्रत्यक्ष प्र्रभाव नेपाली खेलजगतमा पनि परेको छ । नेपाल क्रिकेट महासंघ बाग्मती प्रदेशका निर्देशक अनिल अधिकारी सट्टेबाजी र फिक्सिङ्ग कारण नेपाली खेलजगत पनि अछुतो नभएको तर्क गर्छन । ‘अहिले इन्टरनेटबाट सट्टेबाजी र फिक्सिङ्ग गरेर खेल जगतलाईनै बदनाम हुने जुन प्रवित्तिको विकास भएको छ, अधिकारी भन्छन, यस्ता गैरकानुनी कार्यले समग्र देशको, नेपालीको प्रतिष्ठा र आत्मसम्मान माथि ठुलो आघात पुगेको छ ।’

ठूला व्यापारिक घरानाले आफ्ना व्यापार व्यवसायको प्रर्वद्धन तथा संस्थागत सामाजिक उत्तरदायित्व बहन गरेको भनिएपनि यसको लुकेको पाटो भने अर्कै हुनसक्ने क्रिकेट खेलका जानकारहरु बताउंँछन ।

कानुनी रुपमा अवैधानिक वनएक्सवेट जस्ता सट्टेबाजीका कारण देशका करौडौं रकम अवैधानिक रुपमा बाहिर जाने जानकारहरुको भनाई छ । ‘यस्तो प्रतियोगितामा फिक्सिङ्ग र सट्टेबाजी हुनु गम्भिर अपराध हो, यस्ता गर्ने जो कोही टिम पनि खारेज हुने र खेलाडी आजिबन खेल्न प्रतिबन्ध हुन सक्छ ।’ अधिकारीले भने ।यसको अनुगमन , नियमन र यसबारे अलग्गै संयन्त्र छ । नेपाल क्रिकेट संघले फिक्सिङ तथा सट्टेबाजी रोक्न बिभिन्न अनुगमन समिती र नेपाल प्रहरीको अपराध अनुसन्धान बिभाग सँग समान्बय गरी पूर्व प्रहरी उपरिक्षक ईश्वर बाबु कार्की सयोजकत्वमा सातै प्रदेशमा समिति बनाएको छ ।
समितीको काम कारवाही बारे अधिकारी भन्छन, ‘चितवन राइनोज र काठमाडौं गुर्खाजको अनुगमन को जिम्मा पाएको बाग्मती प्रदेश क्रिकेट संघले पाएको छ ।े फिक्सिङ तथा सट्टेबाजी भएको पाईएमा हामी कुनैपनि हालतमा छाड्दैनौं । हामी हाम्रो अधिकार र जिम्मेवारीबाट कदापी विचलित हुंँदैनौ ।

नेपाली क्रिकेटमा अघिल्लो पटक भएको नेपाल सुपर लिगमा अनुगमनको काम गरिसकेका अधिकारी कुनै पनि प्रकारका फिक्सिङ तथा सट्टेबाजीका बिषयमा कानून र नियमहरु अत्यन्त कडा भएकोले टिम मालिक, व्यबस्थापक र खेलाडीहरु आफै सजग हुन पर्ने सुझाव दिन्छन ।सट्टेबाजहरुले टिमको कुनै पनि खेलाडी वा ब्यबस्थापकलाई लक्षित गर्दै र मित्रता बढाउदै बिभिन्न सुचना र जानकारी लिएर त्यही सुचना र जानकारी को लागी पनि लाखौ करोडौ को बाजी राख्न सक्ने भएकोले खेलको दौरानमा सबैजना नेपाल क्रिकेट संघको कडा निगरानीमा हुने अधिकारीले बताए ।खेलाडीहरुले प्रशिक्षण र प्रतियोगिता को दौरानमा आफै सजग भएर आफु सँग परिचित ब्यक्ति साथीहरु सँग सजगता अपनाउनु पर्ने हुन्छ ।

बिभिन्न समाजिक सञ्जालहरु बाट सट्टेबाजी भैरहेको अवस्थामा नेपाली प्रिमियर लिग लाई सट्टेबाजी र मिलेमतो बाट जोगाउन कडा कदम को रुपमा टिम खारेजी,जरिवाना देखि खेलाडी हरु माथी आजिबन प्रतिबन्ध हुन सक्ने निर्देशक अधिकारीको भनाई छ ।

बाट थप

  • यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोहयसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह
  • सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियोसडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो
  • गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’
  • क्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जानेक्लब विश्वकपको फाइनल हेर्न ट्रम्प मेटलाइफ स्टेडियम जाने
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

    नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

    नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

    गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

    गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

    भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

    भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

    यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

    यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

    १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

    १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

    सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

    सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

    मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री

    मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    आलिया भट्टलाई ठग्ने बेदिका प्रकाश पक्राउ, जान्नुहोस पुरै मामिला

    आलिया भट्टलाई ठग्ने बेदिका प्रकाश पक्राउ, जान्नुहोस पुरै मामिला

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

    राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

    समाचार
    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

    नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

    नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

    गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

    गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

    भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

    भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

    यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

    यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑