• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Wed, 12, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

रविका दिन हिरासतमै, बाहिर यस्ता–यस्ता दृष्य !

October 25, 2024 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
रविका दिन हिरासतमै, बाहिर यस्ता–यस्ता दृष्य !


हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

कास्की । सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखिने भएको छ । विहीबार जिल्ला अदालत कास्कीले रविलाई हिरासतमा राख्न अनुमति दिएको हो । म्याद थपसँगै रास्वपाका समर्थकले रविको रिहाइको माग गर्दै प्रदर्शन अझ् चर्काएका छन् ।
पछिल्लो एक हप्तादेखि पोखरामा दिनहँु पोखरा प्रदर्शन भइरहेका छन् । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
अदालतले हिरासतमा राख्न अनुमति दिएसँगै रास्वपा समर्थकको भीडले कास्की जिल्ला प्रशासनले लगाएको निषेधाज्ञालाई समेत तोडेको छ । गएको शुक्रबार रवि पक्राउ परेपश्चात शनिबारदेखि पोखरामा निरन्तर विरोध प्रदर्शन भइरहेको छ । यसक्रममा विहीबार भीडले पोखराको वाई चोकको निषेधाज्ञाको सुरक्षा घेरालाई तोड्दै राष्ट्रबैंक चोकसम्म पुगेको थियो ।

राष्ट्रबैंक चोकमा भीड अनियन्त्रित हुनथाले पछि स्थिति नियन्त्रणमा लिन प्रहरी अश्रु ग्याँस प्रहार गरेको छ । साथै सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ थिए । पोखराको प्रदर्शनले खास दबाब सृजना गर्न नसकेपछि रास्वपाले अबका आन्दोलन काठमाडौँमा केन्द्रित गरिने घोषणा समेत गरेको छ । सरकार मरेको तर न्यायालय प्रतिको विश्वास नमरेको भन्दै रास्वपा उपसभापति डीपी अर्यालले आक्रोश पोखे ।

पोखरामा रविको पक्षमा दिनहुँ प्रदर्शन भइरहँदा विपक्षमा सहकारी पीडितहरुले पनि दिनहुँ आन्दोलन गर्दै आएका छन् । पीडितहरुले पोखराको मुस्ताङ चोकमा विहीबार पनि ’सहकारी पीडितलाई न्याय दे ’ भन्दै प्रदर्शन गरे ।

रवि लामिछानेले नै सहकारीबाट पैसा लगेका र उनी जेल जानै पर्ने भन्दै सुर्यदर्शन सहकारी पीडित गुणराज आचार्यले आक्रोश पोखेका छन् । सहकारीमा डुबेको रकम फिर्ता पाइने आशामा सहकारी पीडितहरुले पोखरामा प्रदर्शन गर्दै आइरहेका छन् । उनीहरूले विक्रम सम्वत् २०८० माघ २२ गते प्रहरीलाई रवि लामिछानेको नाम किटान गरी जाहेरीको समेत दिएका थिए ।

सहकारीको समस्या देशकै समस्या भएको र एउटा सभापतिसँग सती जाने हिसाबले रास्वपाका नेता तथा कार्यकर्ता आउन नहुने सूर्यदर्शन सहकारी पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठ बताउँछन् । उता, रास्वपा समर्थकले काठमाडौँमा प्रदर्शन गर्ने जनाएको छ भने यता सहकारी पीडितहरुले भने आफूहरुले बचत रकम फिर्ता नपाउन्जेल पोखरामा शान्तिपूर्ण प्रदर्शन जारी राख्ने जनाएका छन् ।

बाट थप

  • कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थितिकुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति
  • इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइतेइच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते
  • यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कमयस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम
  • आज मिति २०८२ साल कार्तिक २६ गते बुधबारआज मिति २०८२ साल कार्तिक २६ गते बुधबार
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    समाचार
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑