• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

स्तन क्यान्सर विजेताहरुको अनुभव साटासाट

October 24, 2024 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
स्तन क्यान्सर विजेताहरुको अनुभव साटासाट


हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

स्तन क्यान्सर विजेताहरुले आज यहाँ अनुभव साटासाट गरेका छन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा स्तन क्यान्सर सचेतना महिना (अक्टोबर) को अवसरमा आयोजित “स्तन क्यान्सर विजेता जमघाट तथा अन्तक्र्रिया कार्यक्रम” मा उनीहरुले आफ्नो अनुभव एक अर्कालाई सुनाए ।

कार्यक्रममा राष्ट्रिय सभाका निवर्तमान सदस्य तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले आफू पनि स्तन क्यान्सर प्रभावित रहेको भन्दै आफ्नो अनुभव सुनाउनुभयो । उहाँले शुरुवातमा पोलेको जस्तो भएर नेपालका विभिन्न ठाउँमा परीक्षण गराउँदा समेत पहिचान हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमा पहिचान हुन नसकेपछि दिल्ली गएँ, त्यहाँ पनि पहिलोपटक पहिचान हुन सकेन, १० दिनपछि पुनः परीक्षण गर्दा स्तन क्यान्सर पहिचान भयो ।”

उच्च मनोबलका साथ उपचारमा लागेमा स्तन क्यान्सरलाई परास्त गर्न सकिने बताउँदै उहाँले हरेक कुरालाई सकारात्मक ढंगले लिनुपर्ने बताउनुभयो । उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो “क्यान्सर भयो भनेर सुन्दा पनि आफूलाई कमजोर बनार्ईन, क्यान्सरलाई जित्छु होला, म बच्चु होला भन्ने भयो ।”

क्यान्सरको उपचारपछि एक महिना आराम गरेर निरन्तर काममा जोडिएको भन्दै उहाँले आफूले स्तन क्यान्सर विजेताहरुको अनुभव सुनेको बताउनुभयो । उहाँले थप्नुभयो “स्तन क्यान्सरको उपचारपछि २७ वर्ष बाँचेको पनि भेटेँ, २० वर्ष बाँचेको पनि भेटेँ ।”

क्यान्सर लागेपछि जीवनको महत्व अझै बढेको अनुभूति भएको उहाँको अनुभव छ । उहाँले अगाडि थप्नुभयो “एउटा मोबाईलको त चार्ज सकिन्छ कि रु बिग्रन्छ कि भनेर कति धेरै केयर गर्दछौं, तर आफ्नो जिन्दगीका बारेमा सोचेकै रहेनेछौं ।” समयमा स्वास्थ्य परीक्षण गर्ने कुरा र खानपानलाई व्यवस्थित गर्ने कुरा हामीहरुले नसोच्ने गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “रोग लागिसकेपछि शरीरलाई पनि समय दिनुपर्दो रहेछ भन्ने भयो ।” धेरैले अहिले शुरुमा के भएको थियो रु भनेर सोध्ने गरेको भन्दै सुझाव दिनुभयो “मैले सबै दिदी बहिनीहरुलाई समय समयमा परीक्षण गर्न सुझाव दिंदै आएको छु । स्तनमा सामान्य गाँठागुँठी आएमा पनि परीक्षण गर्न सुझाव दिन्छु ।” आफूले शुरुवातमै रोग पहिचान गर्न सकेकाले निको पार्न सफल भएको भन्दै केही समस्या हुने वित्तिकै परीक्षण गर्न जान सुझाउनुभयो ।

क्यान्सर रोगको रोकथाम, पहिचान र उपचारका लागि राज्यको तर्फबाट गर्ने कुराहरुमा आफूहरुले झक्झक्याईरहेको उहाँको भनाई थियो । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई सुविधासम्पन्न बनाउनु पर्ने भन्दै उहाँले यसका लागि सबै निरन्तर लाग्नुपर्ने बताउनुभयो ।

आफूले संसदभित्रि पनि स्तन क्यान्सरका विषयहरु उठान गरेको स्मरण गराउँदै भन्नुभयो “राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यसको अवस्था के छरु भन्ने विश्लेषण गरेर सरकारले के गर्दैछ, के गर्नुपर्छ भनेर बहस शुरु ग¥यौं ।”

क्यान्सर नियन्त्रण पोलिसि सरकारले बनाउनु पर्ने भन्दै उहाँले क्यान्सरको उपचारको दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिनुभयो । क्यान्सर प्राणघातक रोग भनेर नकारात्मक रुपमा लिने गरिएको भन्दै उहाँले भन्नुभयो “अब पाठ्यक्रमहरुमा पनि क्यान्सर एउटा रोग हो, यसको उपचार सम्भव छ भन्ने कुरा समावेश गर्नुपर्छ ।” कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति डा। विजयराज न्यौपानेले स्तन क्यान्सर विजेताहरुलाई सचेतनाका लागि ‘एम्बेस्डर’ बनिदिन आग्रह गर्नुभयो । क्यान्सर विजेताहरुले आफ्नो अनुभव सुनाउँदै सचेतना फैल्याएमा प्रभावकारी हुने उहाँको भनाई छ ।

अस्पतालमा स्तन क्यान्सर पहिचानका लागि मेमोग्राम मेसिन आएर दुई महिनादेखि थन्किएको भन्दै सप्लायर्सले जडान नगरिदिंदा सेवा दिन नसकिएको बताउनुभयो । अस्पतालका कार्यकारी निर्देशक डा। शिवजी पौडेलले नेपालमा क्यान्सर रोगको अवस्थाका बारेमा जानकारी गराउनुभयो । उहाँले बाह्य र भित्री कारणबाट क्यान्सर हुने भन्दै ८० देखि ९० प्रतिशत बाह्य कारणबाट हुने क्यान्सर रोगबाट बच्ने कुरा आफ्नै हातमा रहेको बताउनुभयो । स्वस्थ खानपान र जीवनशैली जिउँन सके क्यान्सरबाट धेरै हदसम्म बच्न सकिने उहाँको भनाई थियो ।

बाट थप

  • आज अमेरिकी डलरको भाउ बढ्योआज अमेरिकी डलरको भाउ बढ्यो
  • राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२
  • देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेतदेउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दरराष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑