• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

प्रशारणलाइन तान्नेदेखि औषधि ओसार्नसम्म ड्रोनको प्रयोग !

October 18, 2024 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
प्रशारणलाइन तान्नेदेखि औषधि ओसार्नसम्म ड्रोनको प्रयोग !


हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

काठमाडौं । नेपालमा पछिल्लो समय विभिन्न काममा ड्रोनको प्रयोग बढ्दै गएको छ । हालै रसुवागढी आयोजनाको विद्युत प्रशारण लाइनको तार तान्न ड्रोनको प्रयोग भएको थियो ।

बाढी तथा प्राकृतिक प्रकोपका बेला अत्यावश्यक औषधि एवम् खानेकुराको आपूर्तिका लागि पनि ड्रोनको प्रयोग बढ्दै गएको छ । यसबाहेक मनोरञ्जन एवम् फोटो भिडियोका लागि पनि ड्रोनको प्रयोग बढ्दो छ ।

कृषि, शिक्षा, स्वास्थ्य, वन, वातावरण, भुगोल, कला संस्कृति, मनोरञ्जन, विकास तथा विपद् व्यवस्थापन, सुरक्षा, आमसञ्चारलगायत क्षेत्रमा अध्ययन अनुसन्धानका लागि ड्रोनको प्रयोग बढ्दै गएको भन्दै सरकारले मानवरहित हवाई उपकरण अथवा ड्रोन उडान सम्बन्धी कार्यविधि, २०७५ तयार पारेको थियो ।

कार्यविधिले जुनसुकै उद्देश्यले प्रयोगमा ल्याइएपनि ड्रोन नेपाल नागरिक उड्यन प्राधिकरणमा दर्ता गरी उडान उपकरण दर्ता नम्बर लिनुपर्ने व्यवस्था गरेको थियो ।

बनोट, आकार तथा तौलका आधारमा चार किसिमले वर्गिकरण गर्दै सरकारले विमानस्थलको ५ किलोमिटर आसपास उडान गर्न नमिल्ने लगायत सञ्चालन सम्बन्धी विभिन्न मापदण्ड समेत बनाएको छ ।

२ किलोग्रामसम्म तौल भएको ड्रोन अध्ययन अनुसन्धानका लागि शैक्षिक संस्थाहरुले र सरकारी निकाय तथा कार्यालयहरुले २०० फिटसम्म बिनाअनुमति स्थानीय प्रहरीलाई खबर गरी उडाउन पाउँछन् । यस्तै व्यक्तिगत रुपमा २५० ग्रामसम्म तौल भएको ड्रोन ५० फिट उचाइसम्म उडान गर्न अनुमति नचाहिने व्यवस्था छ ।

कस्ता ड्रोन दर्ता छन् नेपालमा

उडड्यन प्राधिकरणका अनुसार नेपालमा २५० किलोग्रामसम्म तौल भएका ए क्याटगोरीका २५६ ड्रोन दर्ता छन् । यस्तै २ किलाग्रामसम्म तौल भएका बी क्याटगोरीका ४५६ ड्रोन दर्ता छन् । यस्तै २५ किलोग्रामसम्म तौल भएका सी क्याटगोरीका १७ र २५ किलोग्रामभन्दा बढी तौल भएका ४ ड्रोन नेपालमा दर्ता छन् ।

हालसम्म नेपालमा विदेशीले ल्याएर प्रयोग गरी फिर्ता लगेको ड्रोन संख्या ४५८ रहेको प्राधिकरणको तथ्यांक छ ।

के कस्तो छ प्रयोग ?

नेपालमा दर्ता भएका ड्रोनको उद्देश्य मनोरञ्जन, फोटो भिडियोग्राफी र फिल्मिङ, अध्ययन तथा अनुसन्धान रहेको प्राधिकरणले जनाएको छ । यस्तै सामान डेलिभरी, कृषि, खोजी, उद्वार तथा मानवीय गतिविधि, निगरानी तथा निरीक्षण उद्देश्यका लागि प्रयोगमा छन् ।

विश्वमा ड्रोनको विकास र विस्तार व्यापक हुँदै गएको हुँदा नेपालमा पनि यसको प्रयोग बढ्दै गएको प्राधिकरण बताउँछ । रुस र युक्रेनबीचको युद्धदेखि इजरायलले गाजामा गरिरहेको आक्रमण र मध्यपूर्वको तनावमा पनि ड्रोनको प्रयोग भइरहेको छ ।

राम्रा मानवीय हितका कामदेखि विनास कार्यमा ड्रोनको प्रयोग विश्वभर बढ्दो छ । नेपालमा आफ्नै उत्पादन नभए पनि आयातित ड्रोनको प्रयोग विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ ।

चीनले हालै १० हजारभन्दा बढी ड्रोन आकाशमा विभिन्न आकृति बनाउन उडाएर विश्व कीर्तिमानी समेत राखेको थियो । सेप्टेम्बर २६ चीनले सेन्झेनको आकाशमा उक्त संख्यामा ड्रोन उडाएर रेकर्ड बनाएको थियो ।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑