
नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको स्थगित २३ औं राष्ट्रिय सम्मेलनको बाँकी प्रक्रिया मंसिर २३ र २४ गते हुने भएको छ ।
शनिबार बसेको संगठनको अध्यक्ष मण्डलको बैठकले नेतृत्व चयनसहितको बाँकी प्रक्रिया सम्पन्न गर्ने निर्णय भएको हो ।
अध्यक्ष मण्डलले दसैँ लागेको कारण देखाउँदै राष्ट्रिय सम्मेलन घटस्थापनाको अघिल्लो दिन स्थगित गरेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस