• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

अहिल्या माथि समिक्षा

August 29, 2024 मा प्रकाशित अनुमानित पढ्ने समय : ४ मिनेट
अहिल्या माथि समिक्षा


हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

अहिल्या<दाजु ले सामाजिक सन्जाल मा यसको वारेमा थोरै लेख्नु भएको देखेर , मैले भने,मलाई पनि उपलब्ध होस यो पुस्तक। दाजु- हुन्छ।पर्सि दिन्छु। भोलि पल्ट- गुड मनिङ्ग बाबु।भोलि तपाई लेअहिल्या पढ्ने।आर्को विहान, दाजु- किताव किहिले लिनु हुन्छ? मेरो जवाफ,दाजु ले जहिले दिनु हुन्छ त्यहिले। दाजु- भोलि दिउला।मैले - हुन्छ।आर्को दिन, किताव दश वजे पाउनु हुन्छ।ठिक १०:३० मिनेट जादा घरवाट म वाहिर निस्किन लागेको थिए,किताव हातमा लिएर दाजु आउनु भयो र दिनु भयो। यस पछि शुरु भयो दाजु को। पढनु भयो अहिल्या?मैले त्यसको केहि जवाफ दिन। कुरा मदनमणि दिक्षित को माधवी तिर गयो।फेरि भन्नु भयो पहिला अहिल्या सक्नुस। आर्को विहान,अहिल्ला सद्दियो? झुट नवोलैा छैन।फेरि भन्नु भयो पढेर हेर्नु त कस्तो लाक्छ।मात्र चार घण्टा को काम त हो नि। मैले- हस पढ्छु।फेरि अर्को दिन।अहिल्या सुरु गर्नु भो? हाहाहा भनेर टारे। बाबु नमस्कार, कति पुत्याउनु भो अहिल्या? फेरि हाहाहा भन्दा दिने जवाफ केहि थिएन। दाजु- किन नपढनु भएको केहि चिज पनि ?यो पनि अक्षर योग हैन र? पढने हो दाजु,हजुर को कुरा ठिक हो। दाजु- क्रिया नाम भन्दा महत्वपुर्ण हो।जवाफ मा अक्षर योग वाट शब्द वन्ने हो। दाजु- I am not a noun but a verb यो लाईन मलाई खुव मन पर्छ।जवाफ क्रर्म योग वाट क्रिया वन्छ,अनि नाम विलाउछ क्रिया आउछ। verb क्रिया ! पढनुस,शुरु गर्नुस । अहिल्या शुरु गरे! ज्ञानको उदगम इन्द्रियहरुको सम्वेदना हो।मेरो इन्द्रियहरुलाई उहाँले यसरि अहिल्या पढेर सम्वेदना दिन खोज्नु भयो।सम्वेदना भनेको मस्तिष्क वा त्यस्तै आभ्यन्तरिक तत्व को गतिबाहेक केहि होइन।जसलाई मन भन्छैा त्यो मस्तिष्क अथवा टाउको भित्र बिध्यामान त्यस्तै कुनै प्रकारका भैातिक पदार्थको गति मात्र हो।विचार वा प्रतिबिम्ब ,मस्तिष्क र ह्रदयका गतिहरु अर्थात् भैातिक पदार्थका गतिहरु हुन्।भैातिक तत्व र गतिमा मूल तत्वहरु छन्।ति जगतका जड,चेतन सम्पुर्ण वस्तुको व्याख्या गर्नका निमित्त पर्यात् छ।जसरि मेरा ईन्द्रयहरुलाई पढनु भयो,त्यसरि नै मैले पनि उहाँ लाई पढेको छु,नित्सेले बुद्द र क्राइस्ट लाई पडेको जसरि, नित्सेले अचम्म कुरा लेखेका छन्,जुन खतरनाक पनि छ,कसैलाइ नराम्रो लाग्न पनि सक्छ।नित्सले कति यस्ता कुरा लेखेका छन्, जसलाई पढता लाक्छ मलाई सम्वेदना दिईराखेको छ।उनले आफ्नो धाक र गालि को भाषा को हिसाव ले लेखेका छन्।बुद्द र क्राइस्टलाई म वुमनिष्ट मान्छु! उनिहरुलाई म स्त्री मान्छु पुरुष मान्दिन।किनकि जो लड्ने कुरा नै गरदैन र जो लड्नबाट बच्ने कुरा गर्छन्।त्यो कसरि पुरुष हुनसक्छ? पुरुषत्व त लड्नमा छ। जव जव जिवनका सुन्दर दृश्य तब देखे जब उदाउँदो सूर्यको किरणमा सिपाहीहरुको चम्केको तरवार उनिहरुको बुटको आवाज,उनिहरुको पंक्तिवद्द भएर बाटोमा हिडेको घामको उज्यालो झरेको र उनिहरुको चम्केको संगीन जस्तो ,त्यो भन्दा सुन्दर दृश्य जीवनमा मैले अर्को देखिन।जब मानिस ले यस्तो दृश्य नै सुन्दर लाग्न थाल्छ भने फुल पनि स्त्रोण हुनेछ।स्वाभाविक रुपमा जहाँ चम्केको संगीन सुन्दर लाक्छ त्यहा फुल कहाँ टिकछ ? फुललाई हटाउनु नै सैान्दर्य हुनेछ।अनि भन्छन्,जो लड्छन् र लड्न सक्छन्,लडिरहन्छन्।युद्द नै जसको जीवन हो भने तिनिहरु पुरुष हुन्।बुद्द ,क्राइष्ट र माहावीरलाई अलग गरिदिनु पर्छ,पुरुषहरुबाट।उनिहरुलाई स्त्रिको रुपमा गणना गर्नु पर्नेछ।म निस्से पनि होईन र दाजु बुद्द ,क्राईष्ट र माहावीर पनि होईन ,तर अनवरत साहित्य क्षेत्र मा एउटा गतिलो पुस्तक बुझने पाठक भएर वसिराखेर अरुको आत्मालाई जगाईराख्नु भएको छलछल ईन्द्रावति वगे जसरि।कति भक्तजन आएर नदि मा नुहायर जान्छन,न नदि ले उनिहरुलाई चिन्छ न भक्त ले त्यस्तै तपाई वगिराख्नु भएको छ दर्शन गति र क्रिया को विज्ञान मा ईन्दियानुभववाट वस्तुको ज्ञान ( सिद्दान्त) प्रात्त गर्न सकिन्छ वा त्यसप्रकारका सिद्दान्त वाट वस्तुको ज्ञान पनि प्रात्त गर्न सकियला कि भनेर।गतिज्ञान प्राकृतिक पिण्डहरुका पनि हुन सक्छन् र राजनैतिक पिण्डहरुको पनि ।मानिस स्वाभाव ,मानसिक जगत ,राज्य,प्राकृतिक घटनाहरु उनै गतिहरुका परिणाम हुन।तर मैले त्यहि स्वरुप मा राखे दाजुलाई निस्से ले बुद्द,क्राईष्ट र माहावीर का वारेमा भनेको जसरि।फेरि हुन पनि सक्छ,जन्म र पुर्वजन्म ,पुनर्जन्म ।"अहिल्या" पेज१६,माता,"प्राय : जसो युद्द स्त्री का कारणले हुने गर्छन।"अहिल्या हाँसिन र भनिन,"के तिम्रा पिता दशरथले तिम्रो माताहरुले जे- जे भन्छन् त्यहि - त्यहि गर्छन्? १७,राम, "मेरा पिता स्वविवेक प्रयोग गर्नुहुन्छ।" रामले विश्वमित्रसित आफ्नो जिज्ञासा राखे।१८,महर्षि गैातम म जन्मिने छु।जन्म पूर्व नै कसरि भविष्यवाणि गरे? २०, अगष्स ,अत्रि,भारद्दाज ,गैातम जमदग्नि ,बशिष्ठ र विश्वमित्र।२१, परब्रह्म ले जीवात्मालाई।२७, सुन्दर, शान्त अनि आनन्द्रमयी कैलाश आफ्नो स्थानमा एउटा हठि योगि सरह विराजमान।२९, ओमकारेश्वर ध्वनिको प्रणेता।३०, प्रकृतिले प्रत्येक व्यक्ति ज्ञान ग्रहण।३१, अ ऊ र म ध्वनि ओम ध्यनि।३८, मृत्युपर्यन्त आत्मा परमात्मा मा लय हुने भए जीवले आफुले गरेको कर्मको फल कसरी भोग गर्छ त? ३९,बज् हतियार न हो,४०, इन्द्रलाई प्रसन्न सुन्दर स्त्रि उनको जीवनको अभिष्ट वनेको थियो। यावत् जीवेत् सुखम् जिवेत्, ऋणम् कुत्वा प्रितम् पिवेत्।४२,सृष्टिका अधार नै स्त्रि हुन।४३,यैान त आनन्द् र सृष्टिको माध्यम हो ,यो कसरि घातक हुन्छ र?४७, ईश्वरिय सत्ता दृष्टिगम्वेक होस वा नहोस् यो सृष्टिको कारक ब्रह्म नै हो।५०, गृहस्थाश्रमका तीन वटै ऋण- पितृऋण,देवऋृण र आचार्य ऋृण।५४, महर्षि,सस्कृतमा अनेक क्लिष्ट शब्दहरु।५९, वरुणदेवको ध्यान र ज्ञान प्रात्ति।१०८, "प्रकृतिमा के सवै वृक्ष पिपल समान सवल छन्?१३९, ईन्द्रियहरुद्दारा प्रात्त हुने प्रत्यक्ष प्रमाण अगाडि हुदाँ हुदै तपाईहरुले अनुमान प्रमाण को किन प्रयोग गर्नु हुन्छ?१३५, पञ्चायतको अकरणको सजाय,१५३ यस्ता व्यक्ति ति पारस हुन ,जसको स्पर्शले लैाह पदार्थ पनि स्वर्णमा परिवर्तन हुन्छन्।१७४, अग्निदेव,चन्द्रदेव ,वरुणदेव,अरुणदेव।१७५,भ्रामरि देवि।१८३, ऋृषिहरुले भने ," यदि तपाई को इन्द्रासन खोसियो भने यो रसरङ सदाका लागि समात्त हुन्छ अनि****? १८४, गैातम ले ल्याउने सक्ने गंगा तपाईले पनि ल्याउन सक्नुहुन्यौ, किन गर्नु भएन?ईन्द्र भएर आफुले निर्वाह गर्नुपर्ने दायित्व निर्वाह नगर्ने अनि,एउटा ऋषिले इन्द्र को दायित्व निर्वाह गरेपछि लोकप्रियतार यश, किर्ति फैलिनु स्वाभाविक छ।१८९ गैातम ले धृणावश अहिल्या लाई श्राप दिए।१९३,उनले रुदै रामलाई प्रश्न गरे,"किन यस्तो हुन्छ राम? व्यक्ति किन यति पतित हुन सक्छन?रामको पनि शिर नुहेको थियो।उनले रुँदै भने, " "व्यक्तिमा भर पर्छ ऋृषि। वेदहरुको सबै भन्दा पुरानो ऋृग्वेद मन्त्र संहिता हो।ऋृग्वेदका मन्त्रकर्ता ऋषिहरुमा सबैभन्दा पुरानो बिश्वमित्र ,वशिष्ठ,भारद्दाज,गैातम,दिर्घतमा ,अत्रि आदि हुन।कति समकालिन थिए भने केहि मा एक दुई पुस्ताको अन्तर छ।वैदक ऋृषिहरु शरिरवाट पृर्थक पनि आत्मा अर्थात मनकोअस्तित्वो रहन्छ भन्ने कुरामा विश्वास गर्थे।ऋग्वेदको १०८सुत्रि ले वताउछ छ।जसमा वृक्ष ,वनस्पति ,अन्तरिक्ष ,सूर्य आदि आफु मए ठाँउमा आउन भनिएको छ।वेदका ऋृषिहरु यस लोकपारि आर्को लोक छ र मरेपछि सत्कर्मि पुरुषहरु त्यँहा जान्छन र आनन्द्र भोग्छन भनेर विश्वास गरेको पाईन्छ।आत्मा र असु जीवलाई जनाउने शब्दहरु हुन।वैदिककालमा ऋृषिहरु पुनर्जन्म सगँ परिचित थिएनन्,अत्यन्त्र कठोर सामाजिक अन्याय व्याप्त छ र त्यसको समाधान कहिल्यै नदेखिने परलोक ले गर्न सक्दैन भनेर विरोध गर्ने देखिएका थिएनन् अनि समालोचकहरु जन्मिएको कारण वाट उपनिषदकालका धार्मिक नेता ले पुनर्जन्म को कल्पना गर्नुपर्यो।“भावामा पदार्थानां प्रत्यक्षादिप्रमाणत:
स विवेकि यत्र तर्क : कणादादि मतं च यत्।।

न्याय सुत्रको मुलग्रन्थ गैातम कृत “न्यायसुत्र ” भनिन्छ।तर न्याय दर्शन का प्रवर्तक भनिए पनि कणाद अगाडि छन्न्।न्याय दर्शन चार खण्ड -प्रमाण सम्वन्धि ,द्दितिया भैतिक जगत सम्वन्धि तेश्रो आत्मा तथा मोक्ष चैाथोमा ईश्वर सम्वन्धि।न्याय दर्शन को भैतिक स्वरुप स्रोह छन्।
राम ले पनि सिता लाई छोडे ,सिता को चरित्र माथि रामलाई शंका हुन्छ,सिता लाई राम को चरित्र माथि नि, जुन समय सिता लंकामा एक्लै बन्द् भएर वसेकि थिईन राम पनि एक्लै थिए।अग्निम पस्नु नै पर्ने थियो भने अगाडि राम पछाडि सिता हुनु पर्ने थियो।रामायण लेखिएको कति हजार बर्ष भयो होला,राम को अग्नि परिक्षा किन भएन।कसैले किन कुरा उठाएन।पुरुष को अग्नि परिक्षा को कुरा छैन।स्त्रि को आत्मा र आवाज खै?हिन्दुवादि महिलाहरु नै किन रामलाई मर्यादा पुरुषोत्तम राम भनेर पुजा गरिराखेका छन्।मन्दिर मा गएर दियो वालेर पुजा प्रार्थना गरिराखेका छन्।रामलाई स्त्रि ले जिउदो राखेका छन्।राम धेरै त्यारो मानिस अदभुत मानिस।राम हुनै सकदैन रावण विना,सायद रावण हुन सक्छ विना रामको ।विना रामको विना रावण हुन सक्दैन जमिनमा रावण त धेरै छन तर राम देख्दैनैा ।यदि रावण हटाईदिने हो भने राम को जिन्दगिमा के नै बच्छ र?केहि बच्दैन कुनै कथा बन्दैन।अहिल्या को वन्छ।त्यसैले उपन्यास जसले लेख्नुपर्ने हुन्छ ऊ नराम्रो मानिस बिना लेख्नै सकदैन ,यदि पुरुष ले पनि प्रेम गरेको छ भने जुन हटने छ नया धारण उत्पन्न हुनेछ – सहयोगको क्षमाको ,प्रेमको।स्त्रिहरु जुन दिन मानिसको सस्कृतिमा पुरुष समान भएर उभिने छिन् र मानिस को संस्कृतिमा आधा दान उनिहरुको हुनेछ,त्यस दिन “गणित” एक्लो चिज हुनेछ।त्यसमा प्रेम पनि साथै हुनेछ।
प्रेम गणित भन्दा बिपरित छ।धर्म विज्ञान भन्दा विपरित छ।गणित को आर्को दुनिया छ।
प्रकृति – पुरुष,चेतना ,सृस्टि को जड स्त्रि ।
यसका लेखक साहित्यकार कैलाश कोइराला हुन् !

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑