• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ जेष्ठ ३२, शनिबार | Sat, 14, Jun, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

साउन १ देखि लागु हुने गरी मनसुन अफर २०८१ सार्वजनिक

२०८१ श्रावण १, मंगलबार मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
साउन १ देखि लागु हुने गरी मनसुन अफर २०८१ सार्वजनिक


हेल्लो चितवन अन्लाईन्
(११ महिना अघि)

काठमाडौं । नेपाल टेलिकमले भोलि १ साउन २०८१ देखि लागु हुने गरी मनसुन अफर २०८१ सार्वजनिक गरेको छ । कम्पनीले आकर्षक प्याक तथा सुविधा भएको यो नयाँ प्याकेज ल्याएको हो ।

कम्पनीले ल्याएका कम्बो, अनलिमिटेड लगायतका प्याकेजका लागि प्राप्त रिसोर्स (डेटा, भ्वाइस र एसएमएस) समाप्त भएको अवस्थामा सजिलै थप गर्न मिल्ने सहुलियत दरका एड अन प्याकेजहरू समेत सञ्चालनमा ल्याएको छ । टेलिकमका ग्राहकले ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेज खरिद गर्न तथा त्यस बारेमा जानकारी लिन सक्नेछन् । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

कम्बो प्याक

प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेका कम्बो प्याकेजहरू उपलब्ध गराइएको छ । जस अन्तर्गत १९९ रुपैयाँमा २०० मिनेट अल–नेट भ्वाइस र दुई जीबी डेटा पाउन सकिने छ । त्यस्तै अर्को २९९ रुपैयाँको प्याकमा ३०० मिनेट अल–नेट भ्वाइस, चार जीबी डेटा र २० ओटा अन–नेट एसएमएस पाइनेछ । यसैगरी ४९९ पर्ने कम्बो प्याकमा ५०० मिनेट अल–नेट भ्वाइस, आठ जीबी डेटा र १०० ओटा अल–नेट एसएमएस रहेका छन् ।

यस बाहेक ४९ रुपैयाँमा एक दिनका लागि एक एमबीपीएस अनलिमिटेड डेटा प्याकेज र ५९ रुपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस तथा पाँच एमबीपीएससम्मको अनलिमिटेड डेटा सहितको अनलिमिटेड नाइट कम्बो प्याक लिन सकिने छ । त्यस्तै १९९ रुपैयाँमा भ्वाइस तथा डेटा सुविधासहितको अनलिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराइएको छ ।

सजिलो अनलिमिटेड प्याक

यस बाहेक प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध सजिलो अनलिमिटेड प्याकहरू लाई पनि निरन्तरता दिइएको छ । सस्तो पर्ने गरी परिमार्जित रूपमा ल्याइएका यी प्याकमा ६९९ रुपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस, १५ जीबी डेटा र २०० अल–नेट एसएमएस पाउन सकिन्छ । साथै सजिलो अनलिमिटेड ७९९, ९९९ र १४९९ प्याकमा ग्राहकका लागि थप सुविधा आकर्षक बनाइएका छन् । यी प्याकहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताले २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताले ३० दिनको समयावधि पाउनेछन् ।

भ्वाइस प्याक

कम्पनीले अन-नेट अर्थात् कम्पनीकै नेटवर्कमा कल गर्न सकिने, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल–नेट भ्वाइस प्याकेज पनि उपलब्ध गराएको छ ।

डेटा प्याक

यति मात्र होइन एक दिन देखि २८ दिनसम्म समयावधि रहेका २९ रुपैयाँदेखि ९९९ रुपैयाँसम्मका एक जीबीदेखि १०० जीबीसम्मका प्याकेज पनि ल्याइएको छ । पोस्टपेडमा भने ३७३ वा सो भन्दा बढी मूल्यको प्याकेजमा मासिक रूपमा तिनुपर्ने रेन्टल चार्ज पनि समावेश हुनेछ ।

बाट थप

  • पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरेपुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे
  • कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसदकांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद
  • अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्डअब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड
  • हत्या गरेको अभियोगमा दुई जना पक्राउहत्या गरेको अभियोगमा दुई जना पक्राउ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

    पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

    आर्थिक अनुशासन उल्लंघनमा चाँगुनारायण नगरपालिका चुर्लुम्म

    आर्थिक अनुशासन उल्लंघनमा चाँगुनारायण नगरपालिका चुर्लुम्म

    जेलबाट छुटेपछि विराटनगरका मिटरब्याजी ‘मन्टु’ले मच्चाए आतंक, हुलाकबाट पत्र पठाएर धम्की

    जेलबाट छुटेपछि विराटनगरका मिटरब्याजी ‘मन्टु’ले मच्चाए आतंक, हुलाकबाट पत्र पठाएर धम्की

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    कमल थापासहित ६ जना राजावादी पक्राउ, राखियाे भद्रकालीमा

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    खास लडाई भोलीवाट सुरु हुन्छ, हामी अब ५० ठाउँवाट निस्कन्छौंः राजेन्द्र लिङदेन

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    टुडिखेलकाे गणतन्त्र दिवसमा राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत सरिक

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    डा. सुदीप वाग्ले वीरेन्द्र बहुमुखी क्याम्पसमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको एकाइ समितिको अध्यक्षतामा सर्वसम्मत

    जापानमा विदेशी कामदारका लागि सुनौलो अवसर: जेआर इस्टले सुरु गर्‍यो विशेष तालिम कार्यक्रम

    जापानमा विदेशी कामदारका लागि सुनौलो अवसर: जेआर इस्टले सुरु गर्‍यो विशेष तालिम कार्यक्रम

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्यक्रमहरू संचालन

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    चितवनको नारायणी नदीमा युवक बेपत्ता, खोजीकार्य जारी

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा

    समाचार
    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    कांग्रेस, एमाले र माओवादीबिचकाे २ बुदेँ सहमति, जसले खाेल्दैछ संसद

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न प्रधानमन्त्रीको आग्रह

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑