• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

साउदी अरबमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र

२०८१ जेष्ठ ९, बुधबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
साउदी अरबमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र


हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

साउदी अबरमा कार्यरत २४ जना नेपाली श्रमिक अलपत्र परेका छन् । उनीहरुले कम्पनीले लामो समयदेखि तलब नदिएको र जसका कारण खानबस्न समेत समस्या भएको भन्दै उद्धारका लागि आग्रह गरेका छन् ।

काठमाडौँको नयाँ बानेश्वरस्थित इशान इन्टरनेशनल ओभरसिजबाट साउदी अरबको खोबरस्थित ‘एफएमएके कन्ट्रयाक्ट्रिङ ईस्ट’ मा गत अक्टोबरदेखि विभिन्न मितिमा त्यहाँ पुगेका नेपाली श्रमिकहरू अलपत्र परेका हुन् ।

कम्पनीले काम सुरु गरेयता कसैलाई ३ महिना र कसैलाई दुई महिनाको तलब दिएपनि त्यसपछि भने भुक्तानी नगरेको पीडितहरूले बताएका छन् । पीडितमध्येका एक नवीन रुम्बाले कम्पनीले काम नदिएर अहिले आफूहरूलाई कोठामा राखिरहेको रातोपाटीलाई जानकारी दिए । कोठा दुर्गन्धित, साँघुरो र भिडभाडयुक्त रहेको र खान पनि समस्या रहेको भन्दै उनीहरुले साउदीस्थित नेपाली दूतावास, सम्बन्धित मेनपावर तथा सरोकारवालासँग उद्धारका लागि हारगुहार गरेका छन् ।

उनीहरुले दूतावासमा दिएको निवेदनमा आफूहरूलाई छिटोभन्दा छिटो उद्धार गरेर नेपाल पठाउन आग्रह गरेका छन् । तर, दूतावासले अहिलेसम्म पहलकदमी नलिएको पाइएको छ ।

म्यानपावरलाई पनि उद्धारका लागि आफूहरूले पटक पटक आग्रह गर्दा ‘हामीले केही गर्न सक्दैनौँ’ भनेर जवाफ दिने गरेको पीडितमध्येका एक नेपालीले जानकारी दिए ।

मेनपावरका प्रतिनिधि जेबी सापकोटाले भने अधिकांशको समस्या समाधान गरिएको दाबी गरे । यस्तै केहीको समस्या समाधानको प्रक्रियामा रहेको उनको जिकिर थियो ।

तर, पीडितहरूले भने मंगलबारसम्म कसैको पनि समस्या समाधान नभएको बताउँदै मेनपावर गैरजिम्मेवार बनेको आरोप लगाए ।

अलपत्र पर्नेहरुमा सुकबहादुर थोकर, नवीन रुम्बा, बखानसिं मोक्तान, दिलाराम यादव, नरेश महरा, मुकेश कुमार शाह, प्रेम सागर महतो, अर्जुन परियार, बिकाउ साह, राजा पासवान, हरिन्द्र दास गणेश कुमार मण्डल, अरुण कुमार ठाकुर, गणेश भारती, सिताराम चमार, श्रीप्रसाद गणेश, साजरे आलम, अल्गु चमार, उमेश यादव, सुलिन्द्र गिरी, गगन भण्डारी र जनक चौधरी रहेका छन् ।

कम्पनीकै होस्टलमा बसेपनि उनीहरूलाई खाने जुटाउन हम्मेहम्मे परेको बताइएको छ । तत्कालका लागि उनीहरूलाई कमलेश ठाकुर नाम गरेका नेपालीले खानका लागि पैसा दिएको भएपनि सो पैसा पनि सकिने अवस्थामा रहेकाले चाँडोभन्दा चाँडो उद्धारको आग्रह गरेका छन् ।

बाट थप

  • क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासाक्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
  • यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बरयो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर
  • रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बररूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर
  • बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोसबर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

    काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

    आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

    आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

    आजको राशिफलः २०८२ असार २९ गते आईतबार

    आजको राशिफलः २०८२ असार २९ गते आईतबार

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    पुर्वाञ्चल विश्वबिधालय एमालेकरण भयोः कांग्रेस नेता घिमिरे

    समाचार
    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑