महोत्तरी : प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड महोत्तरीको गौशाला आउने भएका छन्। मंगलबार बिहान ११ बजे नेकपा माओबादी केन्द्रले आयोजना गरेको नेकपा माओबादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड यहाँ आउने भएका हुन्।
नेकपा माओबादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिन गौशाला नगरपालिकाका पूर्वमेयर एवम् नेकपा मधेश प्रदेशसभा सदस्य शिवनाथ महतोले जनाएका छन् ।
प्रशिक्षण कार्यक्रममा नेकपा माओबादी केन्द्रका १ हजार ५ सय नेता कार्यकर्ता सहभागी रहनेछन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस