• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० मंसिर १९, मंगलबार | Tue, 05, Dec, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

सरसफाइमा महानगरकै नमुना वडा बन्दै भरतपुर–२३

२०८० आश्विन १५, सोमबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
सरसफाइमा महानगरकै नमुना वडा बन्दै भरतपुर–२३


हेल्लो चितवन अन्लाईन्
(२ महिना अघि)

चितवन : भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा पुर्‍याएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नारालाई अगाडि सारेर महानगरपालिकाले भ्रमण वर्ष को भव्य तयारी गरिरहेको छ । भ्रमण वर्षको पूर्वसन्ध्यामा वडा नम्बर २३ ले ‘मिसन–२३’ अभियान सुरु गरेको छ ।

वडा न २३ को २३ ठाउँमा २३ दिनसम्म लगातार तीन घण्टाका दरले टोल सुधार समितिलाई सहभागी गराएर समुदायमा जागरणसहित सरसफाइको अभियान थालनी गरिएको वडा कार्यालयले जनाएको छ । अभियानको सोमबार १० औँ दिनको कार्यक्रम कृष्णचोक परिसरमा सम्पन्न गरिएको छ । १० औँ दिनको कार्यक्रमको प्रमुखअतिथि नगर उपप्रमुख चित्रसेन अधिकारी रहेका थिए ।

फोहोर टिप्दै नगर उपप्रमुख अधिकारीले भने, ‘सरसफाइको सवालमा तल्लो तह टोल विकास संस्थाहरु नै गम्भीर हुन आवश्यक छ, यो त वडा नं. २३ ले गरेको एउटा उदाहरण मात्रै हो ।’ उनले भने, साँच्चिकै भरतपुर भ्रमण २०२४ सफल बनाउने हो भने सबै वडाहरु दृढ संकल्पका साथ यस्ता अभियानहरुमा जुट्नु आवश्यक छ । यो भ्रमण वर्षलाई सबैले अपनत्व हुने गरी लिन जरुरी छ, उनले भने ।

भ्रमण वर्षको नाममा तँछाडमछाड हुने गरी अनावश्यक क्रियाकलापहरु भइरहेकोप्रति संकेत गर्दै नगर उपप्रमुख अधिकारीले भने, ‘यस्ताखालका शैलीबाट तपाइँ हामी सबै पछि हट्न आबवश्यक छ ।’ भ्रमण वर्षलाई भव्यरुपमा सफल बनाउन विकृति–विसंगतिका विरुद्धमा लाग्न र सचेत रहन पनि उनले आग्रह गरे ।

घरघरबाट फोहोर व्यवस्थापनको नियमित अभ्यासलाई जागरुक गराई सचेत गराउन वडा कार्यालय लागिपरेको वडाध्यक्ष दीपक दवाडीको भनाइ छ । अभियानअन्तर्गत फोहोरको उचित व्यवस्थापन गर्नेलाई पुरस्कृत गरिने छ भने फोहोर व्यवस्थापनमा लापर्बाही गर्नेलाई जरिवानाको व्यवस्था गरिएको र त्यसका लागि तीन सदस्यीय मूल्याङ्कन समिति बनेको अध्यक्ष दवाडीले बताए ।

वडा सदस्य विनु दराईको संयोजकत्वमा गठित मूल्याङ्कन समितिले फोहोरको उचित व्यवस्थापन गर्ने उत्कृष्ट व्यक्तिको पहिचान गर्नेछ । उत्कृष्ट व्यक्तिलाई पुरस्कृत गरिने र फोहोर गर्नेलाई कारबाहीका लागि सिफारिस गर्ने मूल्याङ्कन समिति संयोजक दराईले बताइन् ।

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको सहकार्यमा प्रत्येक टोलमा पुगेर सचेतना वृद्धि गर्ने काम भइरहेको छ । वडामा २० वटा टोल विकास संस्था, छवटा विद्यालय र तीनवटा सामुदायिक वन छन् । टोल विकास संस्था, विद्यालय र सामुदायिक वनलाई सरसफाइ गर्नका लागि छुट्टाछुट्टै तालिका नै बनाएर काम अगाडि बढाइएको छ । गत असोज ६ गते बाट शुरु भएको मिसन २३ अभियान २८ गते पछि समापन हुने छ ।

बाट थप

  • भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवाभरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा
  • एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओलीएमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली
  • दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओलीदैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली
  • भीरबाट लडेर महिलाको मृत्युभीरबाट लडेर महिलाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    भीरबाट लडेर महिलाको मृत्यु

    भीरबाट लडेर महिलाको मृत्यु

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    पत्रकारितामा डिजिटल प्रभाव

    पत्रकारितामा डिजिटल प्रभाव

    शरणार्थी प्रकरण: धरौटीमा छुटेका ३ जनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो

    शरणार्थी प्रकरण: धरौटीमा छुटेका ३ जनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो

    गाजामा इजरेलको हवाई आक्रमण

    गाजामा इजरेलको हवाई आक्रमण

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    ढिलोचाँडो कम्युनिष्ट एकता हुने माओवादी केन्द्रका महासचिव गुरुङकाे भनाइ

    ढिलोचाँडो कम्युनिष्ट एकता हुने माओवादी केन्द्रका महासचिव गुरुङकाे भनाइ

    नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाएका तीनसहित ४ जनालाई सम्पत्ति शुद्धीकरणमा बुझाइँदै

    नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाएका तीनसहित ४ जनालाई सम्पत्ति शुद्धीकरणमा बुझाइँदै

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ बेपत्ता

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ बेपत्ता

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    सुनको मूल्य नयाँ उचाइमा

    सुनको मूल्य नयाँ उचाइमा

    बिहान अधिकांश पुरुष गर्छन् यस्ता गल्ती, तपाईंले पनि पर्नु हुन्छ कि ?

    बिहान अधिकांश पुरुष गर्छन् यस्ता गल्ती, तपाईंले पनि पर्नु हुन्छ कि ?

    युद्धबाटै बाँकी बन्धक रिहाइ गर्ने इजरेलका प्रधानमन्त्रीको भनाइ

    युद्धबाटै बाँकी बन्धक रिहाइ गर्ने इजरेलका प्रधानमन्त्रीको भनाइ

    चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन सुरु

    चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन सुरु

    वाग्मतीसहित यी प्रदेशमा हुनेछ हिमपात र वर्षा

    वाग्मतीसहित यी प्रदेशमा हुनेछ हिमपात र वर्षा

    समाचार
    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    भीरबाट लडेर महिलाको मृत्यु

    भीरबाट लडेर महिलाको मृत्यु

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑