• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० मंसिर १९, मंगलबार | Tue, 05, Dec, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

वामदेव गौतमले भनेः व्यक्ति हत्या गर्नु गल्ती थियो भनेर प्रचण्डले घरघरमा गएर माफी माग्नुपर्छ

२०८० भाद्र २०, बुधबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
वामदेव गौतमले भनेः व्यक्ति हत्या गर्नु गल्ती थियो भनेर प्रचण्डले घरघरमा गएर माफी माग्नुपर्छ


Author
हेल्लो चितवन अन्लाईन्
(२ महिना अघि)

ठमाडौं, भदौं २०:पूर्वउपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान सक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताएका हुन् । उनले जनयुद्ध कालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारे ।

राजनीतिक व्यक्तिको हत्या गर्नु माक्र्सवाद नभइ गल्ती भएको उनको जीकिर छ । नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेरहद नहटाएको दाबी गरे । उनले उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नैपर्ने बताए ।

उनले भने, ‘हामी नेपालको सबै कम्युनिस्टहरु एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन । म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जानसक्छु । म माओवादी केन्द्रमा जान सक्दिन । किनभने जनयुद्ध कालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए । राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई माक्र्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले घरघरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन । संयुक्त रुपमा एउटै पार्टी बनाउने हो भने हामी जानसक्छौँ । नेकपा एमालेले ७० वर्ष उमेर हद हटायो भनियो तर त्यो हटाएको छैन । उमेर हद भनेको यो संविधानको धारा २४ को बिरुद्धमा छ । त्यो व्यवस्था उँच, निच, छुवाछुत, जातिपाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ । उमेर हद नेपालको संविधान बिरोधी छ, त्यो हट्नैपर्छ ।’

समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरुमा पुँजीवाद भन्दा अरु केही नरहेको जीकिर गरे । पार्टीको केन्द्रिय कमिटीको बैठकले प्रधानमन्त्री स्वयंले नै एमसीसीको व्याख्यात्मक टिप्पणीमाथि प्रश्न उठाउनुले धेरै कुरा शंकाको घेरामा आएको निष्कर्ष निकालेको छ ।

बाट थप

  • भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवाभरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा
  • एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओलीएमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली
  • दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओलीदैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली
  • ढिलोचाँडो कम्युनिष्ट एकता हुने माओवादी केन्द्रका महासचिव गुरुङकाे भनाइढिलोचाँडो कम्युनिष्ट एकता हुने माओवादी केन्द्रका महासचिव गुरुङकाे भनाइ
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    भीरबाट लडेर महिलाको मृत्यु

    भीरबाट लडेर महिलाको मृत्यु

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    पत्रकारितामा डिजिटल प्रभाव

    पत्रकारितामा डिजिटल प्रभाव

    शरणार्थी प्रकरण: धरौटीमा छुटेका ३ जनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो

    शरणार्थी प्रकरण: धरौटीमा छुटेका ३ जनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो

    गाजामा इजरेलको हवाई आक्रमण

    गाजामा इजरेलको हवाई आक्रमण

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    ढिलोचाँडो कम्युनिष्ट एकता हुने माओवादी केन्द्रका महासचिव गुरुङकाे भनाइ

    ढिलोचाँडो कम्युनिष्ट एकता हुने माओवादी केन्द्रका महासचिव गुरुङकाे भनाइ

    नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाएका तीनसहित ४ जनालाई सम्पत्ति शुद्धीकरणमा बुझाइँदै

    नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाएका तीनसहित ४ जनालाई सम्पत्ति शुद्धीकरणमा बुझाइँदै

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    बिहान अधिकांश पुरुष गर्छन् यस्ता गल्ती, तपाईंले पनि पर्नु हुन्छ कि ?

    बिहान अधिकांश पुरुष गर्छन् यस्ता गल्ती, तपाईंले पनि पर्नु हुन्छ कि ?

    चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन सुरु

    चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन सुरु

    वाग्मतीसहित यी प्रदेशमा हुनेछ हिमपात र वर्षा

    वाग्मतीसहित यी प्रदेशमा हुनेछ हिमपात र वर्षा

    दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

    दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

    ‘नेपाली विषय हाम्रो पहिचान हो, यसलाई बन्द गर्न मिल्दैन’

    ‘नेपाली विषय हाम्रो पहिचान हो, यसलाई बन्द गर्न मिल्दैन’

    नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज आदेश आउने सम्भावना

    नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज आदेश आउने सम्भावना

    समाचार
    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    भीरबाट लडेर महिलाको मृत्यु

    भीरबाट लडेर महिलाको मृत्यु

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑