काठमाडौं,भदौ १९-: काठमाडौंको पेप्सिकोलामा भएको सवारी दुर्घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्घटनाका क्रममा बाइक चलाउने दीपेन्द्र तामाङ र सन्तोष घले रहेका छन् ।
जडिबुटीतिरबाट तीव्र गतिमा आइरहेको बसलाई छल्दै एउटा मोटरसाइकलले लेन क्रस गरेको थियो । मोटरसाइकललाई जोगाउने क्रममा बसले बोलेरोलाई ठक्कर दिएपछि दुई जनाको मृत्यु भएको थियो ।
सोही मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस