• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० मंसिर १९, मंगलबार | Tue, 05, Dec, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

क्यानडा पठाई दिने भनी अनलाइन मार्फत् ठगी गर्ने दुईजना पक्राउ

२०८० भाद्र १९, मंगलबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
क्यानडा पठाई दिने भनी अनलाइन मार्फत् ठगी गर्ने दुईजना पक्राउ


Author
हेल्लो चितवन अन्लाईन्
(३ महिना अघि)

काठमाडौं, १९ भदौ । सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कास्की माछापुच्छ्रे गाउँपालिका-६ ठेगाना भएका ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरी राजविराज नगरपालिका-४ ठेगाना भएका ३५ वर्षीय महावीर प्रसाद साह रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

क्यानडाको वर्क परमिट भिसा पाइने भन्दै सामाजिक सञ्जालमा नक्कली बिज्ञापन पोष्ट गरी सम्पर्कमा आएका पीडितलाई क्यासियरको काम लगाइदिन्छु, मासिक ५ लाख ४५ हजार रूपैयाँ तलव हुन्छ, प्रोसेसिङको लागि आवश्यक कागजातहरु पठाउन रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरूका नामको खाताहरुमा पटक-पटक गरी जम्मा ३४ लाख ५७ हजार ७ सय १० रूपैयाँ रकम पठाउन लगाई उनीहरुले ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

बाट थप

  • चितवन निकुञ्जभित्र दुई वटा गैँडा मारेको आरोपमा आठ जना पक्राउचितवन निकुञ्जभित्र दुई वटा गैँडा मारेको आरोपमा आठ जना पक्राउ
  • चितवनमा भयाबह बन्दै साइबर अपराध, बिगत वर्ष भन्दा यस वर्षको चार महिनामा फेसबुकका उजुरी बढीचितवनमा भयाबह बन्दै साइबर अपराध, बिगत वर्ष भन्दा यस वर्षको चार महिनामा फेसबुकका उजुरी बढी
  • आम्दा अस्पतालका मेसु राजेन्द्र बस्यालमाथी सांघातिक आक्रमण, आइसीयुमा उपचार हुदैआम्दा अस्पतालका मेसु राजेन्द्र बस्यालमाथी सांघातिक आक्रमण, आइसीयुमा उपचार हुदै
  • अझै केही आईएसपीमा खुल्छ टिकटक, बन्द नगरे कारबाहीको चेतावनीअझै केही आईएसपीमा खुल्छ टिकटक, बन्द नगरे कारबाहीको चेतावनी
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    भीरबाट लडेर महिलाको मृत्यु

    भीरबाट लडेर महिलाको मृत्यु

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    पत्रकारितामा डिजिटल प्रभाव

    पत्रकारितामा डिजिटल प्रभाव

    शरणार्थी प्रकरण: धरौटीमा छुटेका ३ जनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो

    शरणार्थी प्रकरण: धरौटीमा छुटेका ३ जनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो

    गाजामा इजरेलको हवाई आक्रमण

    गाजामा इजरेलको हवाई आक्रमण

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    ढिलोचाँडो कम्युनिष्ट एकता हुने माओवादी केन्द्रका महासचिव गुरुङकाे भनाइ

    ढिलोचाँडो कम्युनिष्ट एकता हुने माओवादी केन्द्रका महासचिव गुरुङकाे भनाइ

    नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाएका तीनसहित ४ जनालाई सम्पत्ति शुद्धीकरणमा बुझाइँदै

    नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाएका तीनसहित ४ जनालाई सम्पत्ति शुद्धीकरणमा बुझाइँदै

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ बेपत्ता

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ बेपत्ता

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    सुनको मूल्य नयाँ उचाइमा

    सुनको मूल्य नयाँ उचाइमा

    बिहान अधिकांश पुरुष गर्छन् यस्ता गल्ती, तपाईंले पनि पर्नु हुन्छ कि ?

    बिहान अधिकांश पुरुष गर्छन् यस्ता गल्ती, तपाईंले पनि पर्नु हुन्छ कि ?

    युद्धबाटै बाँकी बन्धक रिहाइ गर्ने इजरेलका प्रधानमन्त्रीको भनाइ

    युद्धबाटै बाँकी बन्धक रिहाइ गर्ने इजरेलका प्रधानमन्त्रीको भनाइ

    चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन सुरु

    चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन सुरु

    वाग्मतीसहित यी प्रदेशमा हुनेछ हिमपात र वर्षा

    वाग्मतीसहित यी प्रदेशमा हुनेछ हिमपात र वर्षा

    समाचार
    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    भरतपुर अस्पताल प्रसुतिको केन्द्र : चार महिनामा लिए डेढ लाख बढीले सेवा

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइरहेका छन् : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    दैलेखको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ : अध्यक्ष ओली

    भीरबाट लडेर महिलाको मृत्यु

    भीरबाट लडेर महिलाको मृत्यु

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑