• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कृषि क्याम्पस रामपुरमा अध्ययन सकेका बिद्यार्थीलाइ नेबी संघ को बिदाइ

२०८० भाद्र १२, मंगलबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
कृषि क्याम्पस रामपुरमा अध्ययन सकेका बिद्यार्थीलाइ नेबी संघ को बिदाइ


Author
हेल्लो चितवन अन्लाईन्
(३ महिना अघि)

१२ भाद्र ,चितवन : कृषि तथा वन विश्वविद्यालयमा अध्ययन सकेका विद्यार्थीलाई नेपाल विद्यार्थी संघले विदाई गरेको छ । विश्वविद्यालय अन्र्तगत रामपुरमा कृषि , भेटेरीनरी तथा मत्स्य संकायबाट स्नातक तह उत्र्तिण भएकाहरुलाई नेविसंघको एकाई समितिले सुखद भविष्यको कामना सहित विदाई गरेको छ ।

मंगलवार नेविसंघले उत्र्तिण भएका विद्यार्थीलाई सम्मान सहित विदाइ गरेको हो । मंगलपुरमा विदाई कार्यक्रमको आयोजना गरिएको थियो । विज्ञको रुपमा तयार भएका विद्यार्थीलाई वैज्ञानिकको शुभकामना दिदै विदाई गरेका थिए । इकाई सभापति शुभमसिंह ठुकरीले रामपुरमा शैक्षिक गुणस्तर , संस्कार र सद्भावको भावना साटासाट गरेर विदाई गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले विद्यार्थीलाई विदाई गरेका थिए । उनले दक्ष जनशक्ति नेपालमै रहनुपर्नेमा जोड दिदै काँग्रेस त्यसैमा लागेको बताए ।

कार्यक्रममा पुगेका काग्रेसका जिल्ला नेताहरुले शुभकामना दिएका थिए । विश्वविद्यालयका संस्थापक रजिष्ट्रार डा. सुर्यकान्त घिमिरे , नेविसंघका पूर्व केन्द्रीय सदस्य एवं विश्वविद्यालयका उपप्राध्यापक सरोज रेग्मी , नेविसंघका केन्द्रीय सदस्य डा. मन्दीप पोखरेल , निवर्तमान इकाइ अध्यक्ष निराज पौडेल लगाएतले शुभकामना दिएका थिए ।

बाट थप

  • जुनसुकै विषयमा स्नातक गरे पनि नेपाली र अंग्रेजी विषयमा स्नातकाेत्तर गर्न पाउनेजुनसुकै विषयमा स्नातक गरे पनि नेपाली र अंग्रेजी विषयमा स्नातकाेत्तर गर्न पाउने
  • त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटेत्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे
  • खुला विश्वविद्यालयको स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि आवेदन मागखुला विश्वविद्यालयको स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि आवेदन माग
  • स्वीकृत नभएका पाठ्यक्रम पढाए कारबाही गर्ने महानगरको चेतावनीस्वीकृत नभएका पाठ्यक्रम पढाए कारबाही गर्ने महानगरको चेतावनी
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

    बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

    जाडोमा घुम्ने योजना बनाइरहनुभएको छ ? ध्यान दिनुहोस् यी कुरा

    जाडोमा घुम्ने योजना बनाइरहनुभएको छ ? ध्यान दिनुहोस् यी कुरा

    नविल बैंकको वार्षिक साधारणसभा पुस १३ गते

    नविल बैंकको वार्षिक साधारणसभा पुस १३ गते

    पाँच मिनेटमै १०० लिटर पानी पिउने अचम्मको जनावर ऊँटबारे रोचक तथ्यहरू

    पाँच मिनेटमै १०० लिटर पानी पिउने अचम्मको जनावर ऊँटबारे रोचक तथ्यहरू

    इजरायलमा बन्दुकधारीले एक्कासि चलाए गोली, कारबाहीमा तीनको मृत्यु

    इजरायलमा बन्दुकधारीले एक्कासि चलाए गोली, कारबाहीमा तीनको मृत्यु

    आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन : ओली

    आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन : ओली

    राष्ट्रपतिबाट दुई देशमा आवासीय राजदूत नियुक्त

    राष्ट्रपतिबाट दुई देशमा आवासीय राजदूत नियुक्त

    ‘नेपाली विषय हाम्रो पहिचान हो, यसलाई बन्द गर्न मिल्दैन’

    ‘नेपाली विषय हाम्रो पहिचान हो, यसलाई बन्द गर्न मिल्दैन’

    बैंकहरुले ब्याज उठाउन नसक्दा वित्तीय क्षेत्रमा जोखिम

    बैंकहरुले ब्याज उठाउन नसक्दा वित्तीय क्षेत्रमा जोखिम

    प्रधानमन्त्री कपको बागमती प्रदेश छनोटका लागि काठमाडौंले गर्‍यो खेलाडी विदाइ

    प्रधानमन्त्री कपको बागमती प्रदेश छनोटका लागि काठमाडौंले गर्‍यो खेलाडी विदाइ

    पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

    पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

    काभ्रेभञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद

    काभ्रेभञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद

    भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा

    भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा

    पर्साको ठोरी हुलाकी सडकखण्डको विभिन्न स्थानमा सिसि क्यामरा जडान

    पर्साको ठोरी हुलाकी सडकखण्डको विभिन्न स्थानमा सिसि क्यामरा जडान

    नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने

    नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने

    यस आर्थिक वर्षमा कालिका नगरपालिकाले संकलन गर्‍यो झण्डै डेढ करोड राजस्व

    यस आर्थिक वर्षमा कालिका नगरपालिकाले संकलन गर्‍यो झण्डै डेढ करोड राजस्व

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    चितवनमा अनुचित लेनदेनका ६९ उजुरीमाथि छलफल

    चितवनमा अनुचित लेनदेनका ६९ उजुरीमाथि छलफल

    समाचार
    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    धेरै भिटामिन डी लिँदा पनि शरीरलाई हुन सक्छ नोक्सान

    बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

    बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय

    जाडोमा घुम्ने योजना बनाइरहनुभएको छ ? ध्यान दिनुहोस् यी कुरा

    जाडोमा घुम्ने योजना बनाइरहनुभएको छ ? ध्यान दिनुहोस् यी कुरा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑