• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

राज्यको पैसा, पति पत्नीकै रमिता

२०७९ फागुन १४, आईतबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
राज्यको पैसा, पति पत्नीकै रमिता


हेल्लो चितवन अन्लाईन्
(३ हफ्ता अघि)

बाबु आयोजक, छोरालाई अतिथि, ठगीमा मुछिएको र अनुसन्धान चलिरहेको कम्पनीलाई ३० लाखको ठेक्का र पत्नीलाई पनि आयोजककै खर्चमा दुबईतिर उडाएपछि ‘कन्ट्रोभर्सी किङ’ भुवन केसी फेरि अर्काे लफडामा मुछिएका छन् । अध्यक्षकै सिको गर्दै अन्य कलाकार र सिने पत्रकारले समेत आयोजककै पैसाले आ–आफ्ना श्रीमतीलाई दुबईतिर उडाएपछि गर्नेलाई भन्दा देख्नेलाई…. भनेजस्तो भएको कतिपय सिनेकर्मीले टिप्पणी गरेका छन् ।

आइतबारबाट दुबईमा शुरु भएर मंगलबारसम्म आयोजना भएको ‘नेपाल्स फिल्म फेस्ट’मा भुवन केसीदेखि अन्य कलाकर्मी र सिने पत्रकारले समेत आयोजककै पैसामा श्रीमतीलाई लगेको बताइन्छ । लालसलाम छाडेर रातारात जय नेपाल क्याम्पमा प्रवेश गरी चलचित्र विकास बोर्डको अध्यक्ष बन्न सफल भएका र गोपीकृष्णनगरस्थित चलचित्र विकास बोर्डको कुर्सीमा पुगेका सात महिनामा उनका दर्जनौँ विवादास्पद निर्णय छरपष्ट भइसकेका छन् । यस्तैमध्येको पछिल्लो कन्ट्रोभर्सी हो, दुबईमा जारी ‘नेपाल्स फिल्म फेस्ट’ । राज्यकोष तन्नम भएर सरकारी खर्च २० प्रतिशत कटौती गर्ने निर्णय भइरहँदा बोर्डले ३० लाख खर्चेर आयोजना गरिरहेको कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी विवादित निजी कम्पनी सूर्य कर्पोरेशनलाई दिइएपछि त्यहाँ आक्रोशको आगो फैलियो । भुवन केसीलाई कमरेडबाट रातारात जय नेपाल बनाउन महत्वपूर्ण भूमिका खेलेका निर शाहलाई बोर्डको सल्लाहकार बनाइएको थियो । तर, भुवनका गलत निर्णयको विरोधमा अन्य सल्लाहकारहरू सुशान्त श्रेष्ठ, रवीन्द्र खड्कालगायतले राजीनामा दिएपछि भुवन एक्लो हुन पुगेका छन् ।

मानव तस्करीजस्तो गम्भीर अभियोगमा मुछिएको कम्पनीलाई ३० लाखको ठेक्का दिएर उनी शनिबार साँझ ३९ जनाको टोलीसहित दुबईतिर उडेका छन् । इभेन्ट र म्यानेजमेन्टको नाममा सूर्य कर्पोरेशनले गैर कलाकारहरूसँग पैसा लिएर आयोजक टिमको सदस्य बनाई विदेश लगेर छाड्ने धन्दा गर्दै आएको आरोप कलाकर्मीहरूले लगाउँदै आएका छन् । पुतलीसडकमा कार्यालय रहेको सोही संस्थालाई भुवनले दुबईमा कार्यक्रम गर्न भन्दै चलचित्र विकास बोर्डले ३० लाख रकम दिएको बुझिएको छ । अस्ति दुबई उडेको टोलीमा अध्यक्ष भुवन केसी, जिया केसी, अनमोल केसी छन् । सिने क्षेत्रकै भएका कारण भुवन र अनमोल दुबई उड्नुलाई स्वाभाविक मानिए पनि जियालाई सरकारी खर्च व्यहोर्नुको अर्थ भने खुलाइएको छैन । सञ्चारकर्मी प्रकाश सुवेदीले पनि पत्नीलाई यही मौकामा विदेश लगेका छन् भने विकास बोर्डका सदस्य अर्जुन कुमारले समेत यस्तो अवसर पाएका छन् । यस्तै निर्देशक प्रकाश भट्टराई, राज कटवाल र टंकबहादुर महतका अलावा बोर्डको अफिसर तहका कर्मचारी प्रभाकर भट्टराई, गिरी शर्मा, हरिसिंह रैथला र निर्मला चौलागाईं पनि टोलीमा छन् । फिल्म फेष्टिभल परिवार क्लबजस्तो बनेपछि सञ्चारका उपसचिव श्रीधर ज्ञवालीले भने सो कार्यक्रम बहिष्कार गरेका छन्। @जन आस्था

बाट थप

  • यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमायसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा
  • रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको मागरासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
  • देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमादेशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा
  • जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बितजुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑