काठमाडौं, खाना पकाउने ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएको नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको भारतमा उपचार सुरु भएको छ । भारतको मुम्बइमा उपचार सुरु भएको र आज शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे शल्यक्रिया हुने तय भएको छ ।
अहिले उनको अवस्था स्थिर रहेको छ । बुधबार राति घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी घाइते भएका थिए । विस्फोटमा घाइते भएकी उनकी आमाको हिजो बिहिवार बिहान निधन भएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस