भर्खरै मात्र एउटा बच्चाले कसै लाई गा,ली गरिरहेको टिकटक भिडियो टिकटकदेखि फेसबुकसम्ममा भाइरल बन्यो।
भिडियोमा बच्चाको आक्रोश र सुन्दै अचम्म लाग्नेगरी उसले बोलेका अश्लिल र तुच्छ शब्दहरु सुनिन्छ । वरिपरि तामाङ भाषा बोल्दै केही महिलाहरु उक्त बालकको गालीलाई सुनेर हाँसिरहेको आवाज आउँछ ।
पछिल्लो समय निकैनै लोकप्रि य बनेको भिडि’यो एप ‘टिकटकले युवापुस्ता देखि वृद्ध वृद्धालाई आकर्षित गरेको छ । छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई समुदायमा देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्जनको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।
म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यस्को प्रयोगकर्ता ह्वात्तै बढेको हो । गतबर्ष सर्वाधिक डाउनलोड गरिएको एप’हरुको तुलनामा टिकटक शिर्ष स्था’नमा रहेको थियो ।
त्यस्तै टिकटकको प्रयोग’कर्ता नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेका छन । पछिल्लोसमय टिकटकबाटै आफ्नो पहिचान बनाएर सेलिब्रेटी बन्ने पनि लहर चलेको छ नेपालमा ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस