• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

पासपोर्ट बनाउने अनलाईन् सेबा सुचारु भयसगै चितवनमा पासपोर्ट बनाउनेको संख्या बढ्दै

२०७९ माघ २२, आईतबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
पासपोर्ट बनाउने अनलाईन् सेबा सुचारु भयसगै चितवनमा पासपोर्ट बनाउनेको संख्या बढ्दै


हेल्लो चितवन अन्लाईन्
(१ महिना अघि)

भरतपुर, चितवनमा पासपोर्ट (राहदानी)का लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनेकोे संख्या दैनिक बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालू आर्थिक वर्ष २०७९/८० मा पासपोर्टका लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनेको संख्या बढ्दै गएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनको राहादानी विभागमा रहेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७/०७९ मा जम्मा १३ हजार ६५० ले पासपोर्टको लागि आवेदन दिएका थिए । यस्तै चालू आर्थिक वर्ष २०७९/८० को सात महिना अर्थात माघ १७ गतेसम्म ११ हजार ८०६ जनाले पासपोर्टका लागि आवेदन दिएका छन् । जसमध्ये चार हजार ६५४ महिला, पाँच हजार ८८१ पुरुष तथा ९०७ जना नाबालक रहेका छन् ।

गत वर्षको तुलना गर्दा यस आवमा पासपोर्टका लागि आवेदन दिनेको संख्या जिल्लामा तीव्र गतिले बढ्दै गएको हो । त्यस्तै उक्त तथ्यांक अनुसार प्रशासनले गत वर्ष नौ हजार ५८४ जनालाई पासपोर्ट वितरण गरेको थियो भने यस आर्थिक वर्षको साढे छ महिना भने १० हजार ८४० जनालाई प्रशासले पासपोर्ट वितरण गरेको छ । भरतपुर माहानगरपालिका ११ बसेनी घर भएका एक विद्यार्थी स्वस्तिक सुनारले पछिल्लो समय देशमा राम्रो नीति तथा शैक्षिक योग्यता अनुसारको काम नपाएकै कारण दैनिक हजारौँको संख्यामा युवा विदेशीने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब दैनिक विदेसीयका युवालाई देशमै स्थापित गर्न नेपाल सरकारले राम्रो र योग्यता अनुसारको रोजगार सिर्जना गर्नुपर्छ ।’ आफ्नै देशमा केही गरौँ भन्ने सोच भएपनि राम्रो काम नमाउँदा दैनिक घरायसी कारोबार चलाउन कठिन भएको जुगेडीकी एक महिलाले बताउनुभयो । उहाँले सरकारले देशमै रोजगारको व्यवस्था गर्ने हो भने कामकै सिलसिलामा विदेश जान नपर्ने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय चितवन राहादानी विभागका प्रशासकीय अधिकृत ऋषिराम ढकालले पछिल्लो एक वर्ष यता पासपोर्टको लागि प्रशासनमा सिफारिस दिनेको संख्या एकदमै बढ्दै गएको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘यहाँ दैनिक ४० वर्ष उमेर समूहका धेरै पासपोर्ट बनाउन आउँछन् । जसमध्ये १२ पास गरेका विद्यार्थी सबै भन्दा धेरै छन् । तर, छोराछोरी विदेश भएको कारण पछिल्लो समय वृद्धावृद्ध पनि पासपोर्ट बनाउन प्रशासन आउने गर्छन् ।’

उहाँले दिनुभएको जानकारी अनुसार पासपोर्ट बनाउन पहिले अनलाइन मार्फत इन्लोरमेन्ट फर्म भर्नुपर्छ । यसरी अनलाइन फर्म भरेपछि प्रशासनले दिएको मितिमा जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा गएर बायोमेट्रिक गर्नुपर्ने तथा राहदानी लिनका लागि एक महिना कुर्नुपर्ने उहाँले जानकारी दिनुभयो । उहाँले दिनुभएको जानकारी अनुसार एक पासपोर्ट तयार गर्न दुई महिना लाग्छ ।

यस्तै पासपोर्ट नयाँ तथा नवीकरण गर्न पाँच हजार तथा हराएको र एक पटक बिग्रेको राहदानी पुनः बनाउन १० हजार रुपैयाँ लाग्ने उहाँले बताउनुभयो । उहाँको अनुसार पासपोर्ट बनाउन डकुमेन्ट, नवीकरण गर्न पुरानो राहदानी, बाहिर जिल्लाको भए बसाइँसराइको कागज, विवाह भएकाले विवाह दर्ताको सबै सक्कल कागज ल्याउनुपर्ने हुन्छ र पछिल्लो समय भने राष्ट्रिय परिचय पत्रको नम्बर पनि अनिवार्य भएकोले परिचयपत्रको कार्ड भए कार्ड नभए फोटो खिचाउँदा दिएको कागज ल्याउनुपर्ने उहाँको भनाइ छ ।

पहिले १२ बजे दैनिक १२० को दरले पासपोर्टको लागि कोटा खुला गर्दै आएको थियो । तर, माघ १८ गतेबाट राहदानी विभागको सूचना अनुसार सेवालाई सरल, सहज र झन्झटरहित बनाउन कार्यालयको क्षमता अनुसार एक महिनामा करिब तीन हजारको संख्यामा अनलाइन आवेदन खुला गरिएको उहाँको भनाइ छ ।

बाट थप

  • यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमायसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा
  • रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको मागरासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
  • देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमादेशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा
  • जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बितजुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑