• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

शाहरुखको ‘पठान’ हेर्ने कि नहेर्ने ?

२०७९ माघ १५, आईतबार मा प्रकाशित अनुमानित पढ्ने समय : ५ मिनेट
शाहरुखको ‘पठान’ हेर्ने कि नहेर्ने ?

हेल्लो चितवन अन्लाईन्
(१ महिना अघि)

काठमाडौं: यदाकदा बलिउडका अन्तिम सुपरस्टार भनिने शाहरुख खान चार वर्षपछि ‘हिरो’ बनेर ठूलो पर्दामा फर्किए- फिल्म ‘पठान’ मार्फत्।

थुप्रैले फिल्म हेरिसकेका छन्। हेरेकामध्ये अधिकांशले “राम्रै” प्रतिक्रिया दिएका छन्।

तर बुझ्नैपर्ने कुरा के हो भने- ती प्रतिक्रिया फिल्मको कलात्मकताको लागि होइन। न त अभिनय, न त कथा, न त निर्देशनकै लागि हो।

केका लागि फिल्मले ‘राम्रै’ प्रतिक्रिया पायो ?
पहिलो त – बलिउडको गिर्दो साखप्रतिको सहानुभूति हो। लामो समयदेखि बलिउड फ्लप मात्र भइरहेको बेला यत्तिको फिल्म चल्छ भन्ने मानसिकता हो।

दोस्रो – सुपरस्टार क्रेज हो। शाहरुख, दीपिका, जोन र केमियो भूमिकामा सलमान। बलिउडका फ्यानलाई के चाहियो!

तेस्रो – फिल्ममा भरपूर एक्सन छ। भलै ती एक्सन तार्किक छैनन्। विश्वसनीय छैनन्। पहिल्यै अनुमान लगाउन सकिने छन्। तर एक्सन त हो।

चौथो – भारतमा यो चल्नु र रुचाइनुको कारण फिल्म ‘मोदी राष्ट्रवाद’ले ओतप्रोत हुनु हो।

पाँचौँ – नायकको नायकत्व अत्यधिक देखाइएको छ। नायिकालाई अधिकांश दृश्यमा ‘सेड्युसिभ’ देखाइएको छ। भिलेन ‘क्युट’ छ। सौन्दर्यप्रधान छ चलचित्र।

यी त केही उदाहरण हुन्। तपाईं यी पक्ष रुचाउने वर्गमा पर्नुहुन्छ भने यो फिल्म हेर्दा ठीकै हुन्छ।

तर।

१- तपाईं फिल्ममा कला खोज्नुहुन्छ,

२- कम्तीमा एक्सनप्रधान नै भए पनि तार्किक होस्, विश्वसनीय होस् भन्ने चाहनुहुन्छ,

३- ‘एक था टाइगर’को लभ सिक्वेन्स र ‘वार’को एक्सन सिक्वेन्स दोहोर्‍याएर हेर्न चाहनुहुन्न,

४- कयौँपटक अवसर पाउँदा पनि भिलेनले हिरोलाई नमारी छोडेको, अनि अन्तिममा हिरोभन्दा बलियो भिलेन अपत्यारिलो तरिकाले हारेको/मरेको दृश्य पचाउन सक्नुहुन्न,

५- एकोहोरो रटाइएको राष्ट्रवाद मन पर्दैन,

६- सुपरस्टार पावरमा विश्वास गर्नुहुन्न,

७- कमजोर कथा र निर्देशन चित्त बुझ्दैन,

८- र, तपाईं हलिउडका ‘डबल ओ सेभेन’ जस्ता पात्रको पारखी हुनुहुन्छ भने यो फिल्म तपाईंका लागि बनेको होइन।

फिल्ममा यी बाहेक पनि थुप्रै दिक्कलाग्दो पाटो छ। फिल्ममा सलमान खानको आगमनबाहेक कुनै पनि दृश्य सस्पेन्सयुक्त छैन। सिनेमाटोग्राफी, ब्याकग्राउण्ड म्युजिक र सम्पादन पनि औसत छ।

फिल्मलाई अल्छीलाग्दो हुन नदिन मेहनत भने भएको छ। ठीकै-ठीकै मनोरञ्जनात्मक पनि छ।

अब, पठान हेर्ने कि नहेर्ने- रोजाइ तपाईंकै।

बाट थप

  • यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमायसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा
  • रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको मागरासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
  • देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमादेशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा
  • जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बितजुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑