• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

चितवन यातायात कार्यालयले सर्वाेच्चबाट स्टे अर्डर नआयपछी माघभित्रै ट्रायल लिने तयारी

२०७९ माघ ८, आईतबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
चितवन यातायात कार्यालयले सर्वाेच्चबाट स्टे अर्डर नआयपछी माघभित्रै ट्रायल लिने तयारी


Author
हेल्लो चितवन अन्लाईन्
(१ महिना अघि)

भरतपुर, चितवनमै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सेवा थाल्ने तयारी गरेको यातायात कार्यालयविरूद्ध पटक–पटक सर्वाेच्च अदालतमा मुद्दा परेपछि सेवा सुरू गर्न ढिलाइ हुँदै आएको छ । सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षाको लागि ट्रायल सेन्टर छनोट गर्ने क्रममा दुई पटकसम्म सर्वाेच्चमा रिट परेको छ । ट्रायल सेन्टरको प्राविधिक मूल्याङ्कन र आर्थिक प्रस्ताव मूल्याङ्कन गर्ने बेलामा छनोटमा नपरेका ट्रायल सेन्टरले सर्वाेच्चमा रिट हालेका हुन् ।

पछिल्लो पटक आर्थिक प्रस्ताव पेश गरेको सद्गुरू ड्राइभिङ ट्रेनिङ सेन्टरले यातायात कार्यालयविरूद्ध रिट हाल्यो । प्रति सेवाग्राही एक पैसामा ट्रायल सेन्टर उपलब्ध गराउने आर्थिक प्रस्ताव पेश गरेको सद्गुरूले आफू छनोटमा नपरेपछि पुस १४ गते सर्वाेच्चमा रिट हाल्यो । यातायात कार्यालयले शून्य रूपैयाँ अर्थात् निःशुल्क ट्रायल सेन्टर उपलब्ध गराउने भनी प्रस्ताव पेश गरेको महालक्ष्मी ट्रायल सेन्टरलाई छनोट गरेको हो ।

आफ्नो मनसाय पनि निःशुल्क उपलब्ध गराउने रहेकाले आर्थिक प्रस्ताव छनोटको प्रक्रिया रोक्न माग गर्दै सद्गुरूका सञ्चालकले रिट हालेका हुन् । तर, सर्वाेच्चले भने ‘स्टे अर्डर’को आदेश दिएन । के कति कारणले महालक्ष्मीलाई छनोट गरिएको हो ? निवेदकको मागबमोजिम उत्प्रेषणको आदेश किन नदिने ? भन्दै सर्वाेच्चले यातायातसँग जवाफ भने मागेको छ ।

महान्यायाधिवक्ताको कार्यालयमार्फत शुक्रबार सर्वाेच्चलाई जवाफ पठाइएको यातायात कार्यालय चितवनका प्रमुख कालीबहादुर भुजेलले बताए । ‘हामीले शुक्रबार महान्यायाधीवक्ताको कार्यालयमार्फत जवाफ पेश गरेका छौँ’, उनले भने, ‘उनीहरुले उत्प्रेषणको आदेश जारी गरी पाउँ भनी निवेदन पेश गरेका थिए । सर्वाेच्चले उत्प्रेषणको आदेश जारी गरिरहन नपर्ने भन्यो । यो मुद्दामा के कसो भएको हो ? उत्प्रेषणको आदेश जारी हुन नपर्ने कारण के हो ? भनेर अदालतले हामीलाई पत्र लेखेको थियो ।’

कानुन सङ्गत ढङ्गले नै ट्रायल सेन्टर छनोट गरिएको व्यहरा पठाइएको उनले बताए । न्यून लागत विधिअनुसार एक पैसा भन्दा शून्य पैसा कम देखिएकाले महालक्ष्मीलाई छनोट गरिएको उनले बताए । यसअघि ट्रायल सेन्टरको प्राविधिक मूल्याङ्कनका क्रममा चितवन ड्राइभिङ सेन्टरले निश्चित ट्रायल सेन्टरलाई आधार मानेर मापदण्ड बनाएको भन्दै सर्वाेच्चमा रिट हालेको थियो ।

ट्रायल परीक्षा लिनको लागि यातायात कार्यालयले महालक्ष्मी ट्रायल सेन्टरसँग पुस १७ गते सम्झौता गरिसकेको छ । सम्झौताअनुसार उक्त ट्रायल सेन्टरले ट्रायल लिने बेला प्रशिक्षार्थीसँग कुनै शुल्क लिने छैन । सेवाग्राहीले परीक्षा दिने बेलाबाहेकको अवस्थामा आफूखुसी सिक्ने बेलामा ट्रायल सेन्टरले छुट्टै शुल्क लिन पाउँछ ।

अहिले यातायात व्यवस्था कार्यालयको नयाँ भवमा लाइसेन्स र नवीकरण फाँटको लागि अस्थायी (टिनको टहरा) संरचना बन्दै छ । उक्त टहरामा छवटा कोठा बनाउने तयारी भइरहेको यातायात कार्यालयका लेखा प्रमुख सम्राटमणि अधिकारीले जानकारी दिए । उक्त संरचना माघको अन्तिम सातामा निर्माण सम्पन्न भइसक्ने अपेक्षा गरिएको छ । त्यसलगत्तै लाइसेन्सको सेवा सुरू हुने उनले बताए ।@ chitwan post

बाट थप

  • यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमायसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा
  • रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको मागरासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
  • देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमादेशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा
  • जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बितजुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑