दोहा, आइतबार हुने विश्वकप फाइनलको लागि अर्जेन्टिनाले गरिरहेको नियमित प्रशिक्षणमा कप्तान लियोनल मेस्सी देखिएका छैन् । हिजो भएको प्रशिक्षणमा मेस्सी नदेखिएका हुन् ।
सेमिफाइनलमा उनी क्रोएसियाविरुद्ध अन्तिम समयमा असहज देखिएका थिए । अर्जेन्टिनी समाचार संस्था क्लारियनले भने मेस्सीमा कुनै समस्या नरहेको भन्दै फ्रान्सविरुद्ध हुने फाइनल खेल्ने उल्लेख गरेको छ ।
३५ वर्षीय मेस्सी अर्जेन्टिनालाई ३६ वर्षपछि विश्व च्याम्पियन बनाउने महत्वपूर्ण जिम्मेवारीमा छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस