• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

टोटल फुटबलमार्फत जब नेदरल्याण्ड्सले ब्राजिली शैलीलाई प्रतिस्थापन गर्‍यो:विश्वकप १९७४

२०७९ मंसिर १, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
टोटल फुटबलमार्फत जब नेदरल्याण्ड्सले ब्राजिली शैलीलाई प्रतिस्थापन गर्‍यो:विश्वकप १९७४

हेल्लो चितवन अन्लाईन्
(४ महिना अघि)

काठमाडौं । पहिलो पटक पश्चिम जर्मनीले विश्वकप आयोजना गरेको थियो । सन् १९७२ मा ओलम्पिकमा भएको म्युनिख आतंकलाई ध्यानमा राख्दै ठूलो सुरक्षा व्यवस्था गरिएको थियो ।

१९७४ को विश्वकप पश्चिम बर्लिनसहित पश्चिम जर्मनीको ९ शहरमा खेल सन्चालन गरिएको थियो ।

लामो छनोट प्रक्रियालाई इंग्ल्याण्ड, स्पेन, मेक्सिको र पोर्चुगलजस्ता टिमले पार गर्न सकेनन् । पूर्वी जर्मनीले एक पटक मात्र विश्वकप खेलेको थियो भने अष्ट्रेलिया, हेइटी, जायर (हाल डोमिनिक रिपब्लिक अफ कंगो) पहिलो पटक छनोट भएको थियो ।

ब्राजिलको स्वर्णिम पुस्ताले लामो समयदेखि विश्व रंगमञ्चमा छाप छाडेको थियो । उनीहरूसँग फुटबलको आफ्नो साम्बा शैली थियो र लेजेण्डको रुपमा पेले थिए ।

ब्राजिलको १९७४ टोलीले फरक ब्रान्डको फुटबल खेलेको थियो र यसपछि दर्शकलाई खुशी पार्ने शैलीमा नेदरल्याण्ड्सले ब्राजिललाई प्रतिस्थापित गर्न सफल भयो । योहान क्रुफको नेतृत्वमा, डच टोलीले ‘टोटल फुटबल’ प्रयोग ग¥यो । जहाँ प्रत्येक आउटफिल्ड खेलाडीले आफ्नो पोजिसनबाहेक कुनै पनि भूमिका लिन सक्थे ।

नेदरल्याण्ड्स फाइनलसम्म अपराजित थियो । फाइनलमा उनीहरु साविक युरोपियन च्याम्पियन र आयोजक पश्चिम जर्मनीसँग प्रतिस्पर्धा गरेको थियो ।

कुनै पनि जर्मन खेलाडीले बल छुन नपउँदै क्रुफले पहिलो मिनेटमै पेनाल्टी जिते र त्यसमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए ।

२५औं मिनेटमा पेनाल्टीमार्फत नै जर्मनीले बराबरी गोल फर्कायो । पहिलो हाफ अघि नै गर्ड मुलरले गोल गरे र त्यही गोल जर्मनीलाई दोस्रोपल्ट विश्वकप दिलाउन काफी भयो ।

यो विश्वकपमा नेदरल्याण्ड्सको ‘टोटल फुटबल’ शैलीले दर्शकलाई मोहित बनायो ।

विश्वकपको नयाँ ट्रफी निर्माण गरियो । फिफा वल्र्ड कप ट्रफी नामको उक्त ट्रफीमा १८ क्यारेट सुन प्रयोग गरिएको थियो ।

ओसियना र सब साहारान अफ्रिकाले विश्वकपमा पहिलो पटक यसै संस्करणबाट प्रतिनिधित्व भयो । पूर्वी र पश्चिम जर्मनीले समूह चरणमै एक अर्काविरुद्ध खेलेका थिए । पूर्वी जर्मनीले खेल १–० ले जितेको थियो ।

डच महान योहान क्रुफ र जर्मनीका गर्ड मुलरको लागि यो अन्तिम विश्वकप थियो ।

तथ्यांकमा विश्वकप १९७४

आयोजकः पश्चिम जर्मनी
टिमः १६
फम्र्याटः समूह चरण दोस्रो चरण, फाइनल
खेलः ३८
गोलः ९७
विजेताः पश्चिम जर्मनी
उपविजेताः नेदरल्याण्ड्स
गोल्डेन बुटः ग्रेगोर्ज लाटो (पोल्याण्ड)

बाट थप

  • यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमायसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा
  • रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको मागरासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
  • देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमादेशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा
  • जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बितजुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑