• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

चितवनका बहिरा विद्यार्थीलाई शिक्षामा चुनौती, शिक्षामा समावेशीकरण हुनु पर्छ- बहिरा महासंघ चितवन

२०७९ श्रावण २६, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
चितवनका बहिरा विद्यार्थीलाई शिक्षामा चुनौती, शिक्षामा समावेशीकरण हुनु पर्छ- बहिरा महासंघ चितवन


हेल्लो चितवन अन्लाईन्
(७ महिना अघि)

चितवन, नेपालका अपाङ्गता भएका बालबालिकाहरू स्तरयुक्त र समावेशी शिक्षा प्राप्त गर्नमा गम्भीर व्यवधानहरू बेहोरिरहेका छन्।

कानून र नीतिमा प्रगति भए पनि अपाङ्गता भएका धेरैजसो बालबालिकालाई सरकारले अलग्गै कक्षाकोठामा छुट्याएर राख्ने गरेको छ। अपाङ्गता भएका र नभएका बालबालिकालाई सँगै राखेर पढाइने समावेशी शिक्षा दिनसक्ने गरी शिक्षकहरूको तालीम अझै हुन सकेको छैन। अपाङ्गता भएका दशौँ हजार बालबालिका विद्यालय बाहिरै रहेका छन्।

चितवन जिल्लामा हालसम्म बहिरा विद्यार्थीका लागि अध्ययन गर्ने माध्यमिक तहसम्मको समेत पढाइ नहुँदा तिनका अभिभावक समस्यामा परेका बहिरा महासंघ चितवन ले जनाएको छ ।

२०५३ सालमा चितवनमा बहिरा विद्यार्थीलाई पढाउने कार्यक्रमको थालनी भए पनि हालसम्म कक्षा आठसम्मको मात्रै पढाइ हुने गरेको बहिरा महासंघकी अध्यक्ष विष्णुकुमारी पौडेलले बताइन् । उनका अनुसार चितवनमा हालसम्म बहिरा विद्यार्थीलाई पढाउन दुईवटा विद्यालयले मात्रै अनुमति पाएको छ ।

२०५३ सालमा चितवन मावि भरतपुर र २०५४ सालमा राष्ट्रिय आधारभूत विद्यालय वीरेन्द्रनगरले अनुमति पाएको थियो । त्यसयता पठनपाठन हुँदै आए पनि माथिल्लो तहको कक्षा अध्ययन गर्नका लागि गोरखा, बागलुङ, काठमाडौँलगायतका जिल्लामा लैजानुपर्ने बाध्यता रहेको छ ।

विद्यार्थी मात्र नभई शिक्षकको समेत अभाव हुँदा सीमित शिक्षकबाट पढ्न बाध्य रहेको र हाल भरतपुरमा दुई जना र वीरेन्द्रनगरमा तीन जना शिक्षकले बहिरा विद्यार्थीलाई अध्यापन गराउँदै आएका छन् । चितवन माविले कक्षा सातसम्म अध्यापन गराइरहेको छ भने राष्ट्रिय आधारभूत विद्यालयले कक्षा आठसम्म अध्यापन गराउँदै आएको छ ।

बहिरा विद्यार्थीहरुको शैक्षिक पहुँच सहज नभएपछि बिहीबार राष्ट्रिय बहिरा संघले चितवनका सञ्चारकर्मीहरुसँग शिक्षामा समावेशीकरण विषयमा अभिमुखीकरण कार्यक्रम नै आयोजना गरेर यस विषयमा कलम चलाइदिन आग्रह गरेको छ । आज सम्म पनि बहिरा विद्यार्थी हरु चितवन जस्तो ठाउमा विद्यालयभन्दा बाहिर रहेको भन्दै उनीहरुलाई विद्यालयसम्म पु¥याउनका लागि पत्रकार, शिक्षाप्रेमी व्यक्ति तथा संघ/संगठनले भूमिका खेल्न आवश्यक रहेको समावेशी शिक्षा परियोजना कार्यक्रमका अधिकारी हरुले बताए ।

चितवनमा बहिरा विद्यार्थीको संख्या यति नै छ भनेर यकिन गर्न कठिन छ यस विषयमा अभिभावकहरु नै सचेत नबनिदिँदा सम्म वास्तविक तथ्याङ्क थाहा हुन गारो पर्ने परियोजनाकी तालिम प्रशिक्षक अस्मिता शाक्यले भनिन् किनकि झट्ट हेर्दा सामान्य देखिने व्यक्तिको बोली नआउनु र श्रवणशक्ति नहुनुलाई अपाङ्गता भएका व्यक्ति नमान्ने प्रचलनले गर्दा बहिरा विद्यार्थीको संख्या यकिन नभएको हो ।’ त्यसैले, विद्यालयबाहिर रहेका बहिरा बालबालिकाको तथ्याङ्कसमेत नभएको उनले बताइन् । अब भने अभिभावक सचेत हुन आवश्यक रहेको उनले बताइन् ।

अहिले यो परियोजनाले चितवनमा भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा मात्रै कार्यक्रम गर्दै आएको छ । यी दुई पालिकामध्ये भरतपुरमा कार्यक्रमतर्फ ८२ लाख ५५ हजार २५० र प्रशासनतर्फ १६ लाख ५५ हजार गरी कुल ९९ लाख १० हजार २५० रूपैयाँ छ ।

कालिका नगरपालिकामा कार्यक्रमतर्फ ७४ लाख २० हजार २५० र प्रशासनतर्फ ११ लाख १७ हजार २३९ रूपैयाँ छ।

दुवै नगरपालिकाको गरी जम्मा ८५ लाख ३७ हजार ४८९ रूपैयाँ बजेटमा काम गरेको समावेशी शिक्षा परियोजनाकी संयोजक शर्मिला तामाङले जानकारी दिइन् । उनका अनुसार यो बजेट गत तीन आर्थिक वर्षको लागि हो ।

बाट थप

  • यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमायसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा
  • रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको मागरासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
  • देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमादेशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा
  • जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बितजुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑