• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

जापानमा नेपाल बाट शून्य लागतमा ८५० कामदार पठाउने तयारी हुदै।

२०७९ श्रावण १९, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
जापानमा नेपाल बाट शून्य लागतमा ८५० कामदार पठाउने तयारी हुदै।


हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

काठमाण्डाै, नेपालबाट शून्य लागतमा जापानमा कामदार पठाउन तयारी सुरु भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेकामध्ये ८ सय ५० जनालाई जापान पठाउने तयारी गरेको हो ।

अहिले जापानको प्रक्रिया रोकिए पनि परीक्षा भने सञ्चालन भइरहेको छ । अहिलेसम्म झन्डै ५ हजार ३ सय जनाले जापानिज भाषा र सीप परीक्षा पास गरेका छन् । जापानले विशिष्टीकृत दक्ष मोडल (एसएसडब्ल्यू) बाट कामदार लैजानेछ ।

सन् २०१९ मा नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल र जापानबीच श्रम समझदारी भएको थियो । श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले आज संयुक्त कार्यसमितिको बैठक बस्दैछ ।

काठमाडौँ हुने बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन् ।

जापान सरकारका तर्फबाट त्यहाँका सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा जापानी प्रतिनिधिमण्डल बैठकमा सहभागी हुने श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।

बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका सरकारलाई सिफारिस गर्ने उनले बताए ।

संयुक्त कार्यसमितिको पहिलो बैठक सन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट भएको थियो ।

बाट थप

  • तनाव कम गर्न अपनाउनुस् यी ६ उपायतनाव कम गर्न अपनाउनुस् यी ६ उपाय
  • दुर्घटनामा एकै परिवारका ३ को मृत्युदुर्घटनामा एकै परिवारका ३ को मृत्यु
  • प्रभावकारी बन्दै ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’प्रभावकारी बन्दै ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’
  • निगमले माफी माग्योनिगमले माफी माग्यो
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    तनाव कम गर्न अपनाउनुस् यी ६ उपाय

    तनाव कम गर्न अपनाउनुस् यी ६ उपाय

    दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

    दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

    प्रभावकारी बन्दै ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’

    प्रभावकारी बन्दै ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’

    निगमले माफी माग्यो

    निगमले माफी माग्यो

    इन्धनको भाउ घट्यो

    इन्धनको भाउ घट्यो

    प्रभु बैंकले पायो ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि

    प्रभु बैंकले पायो ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि

    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    रणवीरले ‘पुष्पा’को सामी सामी गीतमा नाचेपछि…

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    बिराज भट्टले एक्सन थ्रिलर चलचित्र ‘१२ गाउँ’ बनाउने

    प्रभावकारी बन्दै ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’

    प्रभावकारी बन्दै ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’

    निगमले माफी माग्यो

    निगमले माफी माग्यो

    इन्धनको भाउ घट्यो

    इन्धनको भाउ घट्यो

    आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन : ओली

    आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन : ओली

    राष्ट्रपतिबाट दुई देशमा आवासीय राजदूत नियुक्त

    राष्ट्रपतिबाट दुई देशमा आवासीय राजदूत नियुक्त

    पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

    पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

    काभ्रेभञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद

    काभ्रेभञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद

    भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा

    भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा

    पर्साको ठोरी हुलाकी सडकखण्डको विभिन्न स्थानमा सिसि क्यामरा जडान

    पर्साको ठोरी हुलाकी सडकखण्डको विभिन्न स्थानमा सिसि क्यामरा जडान

    नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने

    नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने

    यस आर्थिक वर्षमा कालिका नगरपालिकाले संकलन गर्‍यो झण्डै डेढ करोड राजस्व

    यस आर्थिक वर्षमा कालिका नगरपालिकाले संकलन गर्‍यो झण्डै डेढ करोड राजस्व

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    चितवनमा अनुचित लेनदेनका ६९ उजुरीमाथि छलफल

    चितवनमा अनुचित लेनदेनका ६९ उजुरीमाथि छलफल

    समाचार
    तनाव कम गर्न अपनाउनुस् यी ६ उपाय

    तनाव कम गर्न अपनाउनुस् यी ६ उपाय

    दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

    दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

    प्रभावकारी बन्दै ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’

    प्रभावकारी बन्दै ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’

    निगमले माफी माग्यो

    निगमले माफी माग्यो

    इन्धनको भाउ घट्यो

    इन्धनको भाउ घट्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑