• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कञ्चनपुरमा टेलिकमका सेवा ४ दिनदेखि अवरुद्ध

२०७९ जेष्ठ ३१, मंगलबार मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
कञ्चनपुरमा टेलिकमका सेवा ४ दिनदेखि अवरुद्ध


Author
हेल्लो चितवन अन्लाईन्
(१ साल अघि)

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ ।

टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ । अप्टिकल फाइबरमा अवरोध हुँदा नेटवर्कमा समस्या आएको हो । टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या छ ।

अप्टिकल फाइबरमा ब्रेक हुँदा सेवा सञ्चालनमा अवरोध आएको टेलिकम महेन्द्रनगर शाखाका प्रमुख प्रितम भट्टले जानकारी दिनुभयो । सेवा सञ्चान नहुँदा सेवाग्राही समस्यामा परेका छन् । अप्टिकल बे्रक भएका ठाउँमा मर्मत चलिरहेको टेलिकम अत्तरिया शाखाका वरिष्ठ इञ्जीनियर प्रकाश भट्टले बताउनुभयो ।

अम्मरपुर–कलुवापुर खानेपानी उपभोक्ता समिति र झलारीमा सहरी विकास आयोजनाले निर्माण गरिरहेको सडकमा अप्टिकल फाइबर धेरै ठाउँमा काटिदिँदा सेवा अवरुद्ध भएको बताइएको छ ।

अन्धाधुन्धरूपमा डोजर प्रयोग गर्ने उपभोक्ता समिति र ठेकेदारलाई कानुनी कारबाही गर्न सेवाग्राहीले माग गरेका छन् । टेलिकम महेन्द्रनगर शाखाका प्रमुख भट्टले टेलिकमको लाइन काट्नेलाई कानुनी कारबाहीका लागि पत्राचार गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

बाट थप

  • निगमले माग्यो आठौँदेखि तहविहीनसम्म कर्मचारी (सूचनासहित)निगमले माग्यो आठौँदेखि तहविहीनसम्म कर्मचारी (सूचनासहित)
  • देउवाको गाउँ पुगेर ओलीले फोन गर्दै भने– तपाईंको जिल्लामा आएका बेला सम्झिएको, त्यता राम्रै छ ?देउवाको गाउँ पुगेर ओलीले फोन गर्दै भने– तपाईंको जिल्लामा आएका बेला सम्झिएको, त्यता राम्रै छ ?
  • हमासले थप दुईजना बन्दीलाई रिहा गर्‍योहमासले थप दुईजना बन्दीलाई रिहा गर्‍यो
  • रूपान्तरित भएर जनताको सेवा गर्नुको विकल्प छैन : राज्यमन्त्री ठकुरीरूपान्तरित भएर जनताको सेवा गर्नुको विकल्प छैन : राज्यमन्त्री ठकुरी
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    निगमले माग्यो आठौँदेखि तहविहीनसम्म कर्मचारी (सूचनासहित)

    निगमले माग्यो आठौँदेखि तहविहीनसम्म कर्मचारी (सूचनासहित)

    देउवाको गाउँ पुगेर ओलीले फोन गर्दै भने– तपाईंको जिल्लामा आएका बेला सम्झिएको, त्यता राम्रै छ ?

    देउवाको गाउँ पुगेर ओलीले फोन गर्दै भने– तपाईंको जिल्लामा आएका बेला सम्झिएको, त्यता राम्रै छ ?

    हमासले थप दुईजना बन्दीलाई रिहा गर्‍यो

    हमासले थप दुईजना बन्दीलाई रिहा गर्‍यो

    रूपान्तरित भएर जनताको सेवा गर्नुको विकल्प छैन : राज्यमन्त्री ठकुरी

    रूपान्तरित भएर जनताको सेवा गर्नुको विकल्प छैन : राज्यमन्त्री ठकुरी

    मुटु स्वस्थ राख्न चाहनुहुन्छ ? यस्ता खानेकुरामा ध्यान दिनुस्

    मुटु स्वस्थ राख्न चाहनुहुन्छ ? यस्ता खानेकुरामा ध्यान दिनुस्

    तनाव कम गर्न अपनाउनुस् यी ६ उपाय

    तनाव कम गर्न अपनाउनुस् यी ६ उपाय

    दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

    दुर्घटनामा एकै परिवारका ३ को मृत्यु

    प्रभावकारी बन्दै ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’

    प्रभावकारी बन्दै ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’

    देउवाको गाउँ पुगेर ओलीले फोन गर्दै भने– तपाईंको जिल्लामा आएका बेला सम्झिएको, त्यता राम्रै छ ?

    देउवाको गाउँ पुगेर ओलीले फोन गर्दै भने– तपाईंको जिल्लामा आएका बेला सम्झिएको, त्यता राम्रै छ ?

    प्रभावकारी बन्दै ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’

    प्रभावकारी बन्दै ‘हाम्रा कुरा हाम्रा मुख्यमन्त्री’

    निगमले माफी माग्यो

    निगमले माफी माग्यो

    इन्धनको भाउ घट्यो

    इन्धनको भाउ घट्यो

    आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन : ओली

    आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन : ओली

    पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

    पहिलो पटक बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वोत्तम सिमेन्ट

    काभ्रेभञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद

    काभ्रेभञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद

    भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा

    भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा

    पर्साको ठोरी हुलाकी सडकखण्डको विभिन्न स्थानमा सिसि क्यामरा जडान

    पर्साको ठोरी हुलाकी सडकखण्डको विभिन्न स्थानमा सिसि क्यामरा जडान

    नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने

    नारायणी नदी किनारमा लागुऔषध दुव्र्यसन विरुद्धको अभियानका लागि महोत्सव हुने

    यस आर्थिक वर्षमा कालिका नगरपालिकाले संकलन गर्‍यो झण्डै डेढ करोड राजस्व

    यस आर्थिक वर्षमा कालिका नगरपालिकाले संकलन गर्‍यो झण्डै डेढ करोड राजस्व

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    ६० हजार मूल्यमा ‘भिभो भी २९’ फाइभजी स्मार्टफोन सार्वजनिक, के के छन् फिचर ?

    चितवनमा अनुचित लेनदेनका ६९ उजुरीमाथि छलफल

    चितवनमा अनुचित लेनदेनका ६९ उजुरीमाथि छलफल

    समाचार
    निगमले माग्यो आठौँदेखि तहविहीनसम्म कर्मचारी (सूचनासहित)

    निगमले माग्यो आठौँदेखि तहविहीनसम्म कर्मचारी (सूचनासहित)

    देउवाको गाउँ पुगेर ओलीले फोन गर्दै भने– तपाईंको जिल्लामा आएका बेला सम्झिएको, त्यता राम्रै छ ?

    देउवाको गाउँ पुगेर ओलीले फोन गर्दै भने– तपाईंको जिल्लामा आएका बेला सम्झिएको, त्यता राम्रै छ ?

    हमासले थप दुईजना बन्दीलाई रिहा गर्‍यो

    हमासले थप दुईजना बन्दीलाई रिहा गर्‍यो

    रूपान्तरित भएर जनताको सेवा गर्नुको विकल्प छैन : राज्यमन्त्री ठकुरी

    रूपान्तरित भएर जनताको सेवा गर्नुको विकल्प छैन : राज्यमन्त्री ठकुरी

    मुटु स्वस्थ राख्न चाहनुहुन्छ ? यस्ता खानेकुरामा ध्यान दिनुस्

    मुटु स्वस्थ राख्न चाहनुहुन्छ ? यस्ता खानेकुरामा ध्यान दिनुस्

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑