चितवनको नारायणगढस्थित लायन्सचोकमा बाँकेको कोहलपुरबाट मगर समाज देउसीभैलो अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे२ख २८३२ नम्बरको बस भर्खरै दुर्घटनामा परेको छ ।
बसले म्याजिक र ट्याम्पोलाई ठक्कर दिएर लायन्सचोकको घोलमा खसेको छ ।
प्रहरी र स्थानीयले झ्यालको सिसा फोडेर उद्धार गरेका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस