माघ, काठमाडौं । प्रतिनिधि सभाको विघटनविरूद्ध प्रचण्ड-नेपाल समूहले आज आयोजना गरेको विरोध सभाको मञ्चमा सोफाको प्रयोग नभई कुर्ची को प्रयोग हुने भयको छ।
प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित विरोधसभालाई सम्बोधन गर्न बनाइएको मञ्चमा राखिएका सोफा नभई कुर्ची को प्रयोग हुने भयको छ।
यसअघिको विरोध सभामा मञ्चमा सोफा राख्दा त्यसको आलोचना भएको थियो । सोही कारण यसपटक सबै नेताका लागि कुर्सी राखिएको हो ।
बुधबार आयोजना गरिएको विरोधसभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’,माधवकुमार नेपाल,नारायणकाजी श्रेष्ठ,झलनाथ खनाल,जनार्दन शर्मा, देव गरुङ, रघु पन्त लगाएत नेताहरुले सम्बोधन गर्ने बताईएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस