• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

जापानले लगाएको आपतकाल मार्च ७ सम्म लम्ब्याउने, तोचिगी भने सूचिबाट हटाइने ओकिनावालाई थपिने

February 2, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
जापानले  लगाएको आपतकाल मार्च ७ सम्म लम्ब्याउने, तोचिगी भने सूचिबाट हटाइने ओकिनावालाई थपिने

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

माघ, टोकियो । जापानले सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न टोकियो र अन्य १० प्रिफेक्चरमा लगाएको आपतकाल मार्च ७ सम्म लम्ब्याउने भएको छ । गम्भीर प्रकृतिका कोभिड–१९ का बिरामीको संख्यामा भएको वृद्धिका कारण स्वास्थ्य संस्थाहरु माथिको चाप बढिरहेकोले सरकारले मंगलबार आपतकाल लम्ब्याउन लागेको हो ।
प्रधानमन्त्री योशिहिदे सुगाले यससम्बन्धी अन्तिम निर्णय विज्ञहरुको समितिको धारणा सुनेपछि गर्नेछन् । टोकियो र आसपासका तीन प्रिफेक्चर खानागावा, चिबा र साइतामाका साथै आइची, गिफु, ओसाका, क्योतो, ह्योगो र फुकुओकामा पनि आपतकाल यथावत् रहने अपेक्षा गरिएको माइनिचीले यस मामिलाबारे जानकार स्रोतको भनाई उद्धृत गर्दै एक समाचारमा भनेको छ । कोरोना भाइरसको संक्रमणमा उल्लेख्य सुधार आएकोले तोचिगीलाई भने सूचिबाट हटाएर ओकिनावालाई थपिने भएको छ ।
विज्ञहरुको समितिसँगको छलफलपछि सुगाले आपतकाल लम्ब्याउने विषयमा संसदमा स्पष्टिकरण दिने छन् । त्यसपछि सरकारको कोभिड–१९ कार्यदलको बैठकमा यसबारे निर्णय गरिनेछ अनि साँझमा भने पत्रकार सम्मेलन गरिने बताइएको छ । सरकारले घरमै बस्न अनुरोध गरेको भएपनि टोकियोको गिन्जा क्षेत्रको बारमा गएका सत्तारुढ गठबन्धनका सदस्यहरुको कदमबारे सुगाले जवाफ दिन अनुमान समेत गरिएको छ ।
यस का’न्डमा सुगाको लिबरल डेमोक्रेटिक दलका तीन जना कानून निर्माताहरुलाई पार्टीबाट निस्कासन गरिएको छ । कनिष्ठ गठबन्धन कोमेइतोका एक कानून निर्माताले भने संसदबाट राजिनामा दिएका छन् । जनवरी ७ मा सुगाले टोकियो र आसपासका क्षेत्रमा आपतकाल घोषणा गरेका थिए । जनवरी १३ मा यो सूचिमा ओसाका लगायत अन्य ७ प्रिफेक्चरलाई थपियो ।

संक्रमण नियन्त्रण कानूनमा अधिकारीहरुको अनुरोधको वेवास्ता गर्नेलाई द’ण्ड सजाय छैन । त्यसैले सरकारले कानूनलाई संसोधन गरेर अस्पतालमा भर्ती हुन नमान्ने बिरामी र चाँडै व्यवसाय बन्द गर्न नमान्ने रेस्टुरेन्ट र बारहरुलाई जरिवाना तोक्ने प्रस्ताव ल्याएको थियो । तर पछि सो व्यवस्था हटाउन सहमति प्रमुख दलहरुबीच भयो ।
सोमबार संक्रामक रोग नियन्त्रण सम्बन्धी विशेष कानूनमा संसोधन विधेयक प्रतिनिधि सभाले पारित गरिसकेको छ । हाउस अफ काउन्सिलर्सले यसलाई अनुमति दिएपछि बुधवार सो विधेयक कानून बन्ने अपेक्षा गरिएको छ ।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑