• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २५, मंगलबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कस्तो छ नेपालमा कोरोना संक्रमणको जिल्लागत स्थिति बिबरण सहित

August 18, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ५० मिनेट
कस्तो छ नेपालमा कोरोना संक्रमणको जिल्लागत स्थिति बिबरण सहित


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

भदौ, काठमाडौँ । सोमबार अर्थात भदौ १ गते देशभर ५ सय ८१ जनामा कोरोना संक्रमित पुष्टि भयो । हालसम्म २७ हजार २ सय ४१ जनामा संक्रमण देखिएको छ। जसमध्ये १७ हजार ४ सय ९५ जना निको भएर घर फर्किसकेका छन्। ९ हजार ६ सय ३९ जना संक्रमित उपचाररत छन् भने १०७ जनाको मृत्यु भइसकेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७२ जिल्लामा सक्रिय कोरोना संक्रमित देखिएका छन् भने ५ जिल्लामा नयाँ संक्रमित भेटिएका छैनन्।

पछिल्लो केही साता यता संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ। संक्रमण समुदायमा फैलिँदै गर्दा विभिन्न जिल्लाले आ–आफ्नो क्षेत्र निषेधाज्ञा गरिरहेका छन्। योसँगै लकडाउन खुलेको घोषणा गरेको सरकारले उपत्यका प्रवेशमा समेत रोक लगाएको छ।

संक्रमण दिनप्रतिदिन बढ्दै जाने क्रममा संक्रमणले महामारीको रुप नलियोस् भन्ने हेतुले नाकाहरुमा कडाई गरिएको मन्त्रालयले बताएको छ।
यस्तै प्रदेशगत रुपमा कुन–कुन जिल्लामा कति संक्रमित भए, सक्रिय संक्रमित कति छन्, कहाँ कति डिस्चार्ज भए र कतिको मृत्यु भयो? विवरण यस्तो रहेको छ।

प्रदेश १ः भदौ १ गतेसम्म प्रदेश १ मा २ हजार १ सय ५४ जनामा संक्रमण देखिएको छ। जसमध्ये १ हजार १ सय १२ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने १ हजार ३२ जना संक्रमितको उपचार भइरहेको छ।

यो प्रदेशमा हालसम्म १० जनाको मृत्यु भइसकेको छ। संक्रमणबाट ज्यान गुमाउने १० जनै मोरङ जिल्लाका रहेका छन्।

प्रदेश १ को जिल्लागत विवरण

प्रदेश २ः सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको क्षेत्र हो, प्रदेश २। जहाँ ७ हजार ७ सय ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ।

संक्रमण देखिएका मध्ये ३ हजार ७ सय १० जना निको भएर घर फर्किसकेका छन् भने ४ हजार ३६ जना संक्रमितको उपचार भइरहेको छ। हालसम्म यो प्रदेशमा संक्रमणका कारण ४८ जनाको मृत्यु भइसकेको छ।

प्रदेश २ मा सबै भन्दा धेरै ज्यान गुमाउने पर्साका २१ जना र धनुषाका १० जना रहेका छन्। ४८ जना मृतकको संख्या अन्य प्रदेश भन्दा बढी हुँदा प्रदेश २ पहिलो स्थानमा रहेको छ।

प्रदेश २ को जिल्लागत विवरण

बाग्मती प्रदेशः बागमती प्रदेशमा हालसम्म ३ हजार ४९ जनामा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये २ हजार ३ सय २९ जना संक्रमितको उपचार भइरहेको छ भने ७ सय २ जना निको भएर घर फर्किसकेका छन्।

यो प्रदेशमा १८ जनाको मृत्यु भइसकेको छ। प्रदेशका १३ जिल्ला मध्ये काठमाडौँमा सबै भन्दा धेरै संक्रमण देखिएको छ। लकडाउन खुलेसँगै काठमाडौँ उपत्यकामा संक्रमितको संख्या दिन प्रति दिन बढ्दो छ।

बाग्मती प्रदेशको जिल्लागत विवरण

गण्डकी प्रदेशः यहाँ हालसम्म १ हजार ८ सय ३५ जनामा संक्रमण देखिएको छ। जसमध्ये २ सय ९७ जना संक्रमितको उपचार भइरहेको छ भने १ हजार ५ सय ३२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

यो प्रदेशमा हालसम्म संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ।

गण्डकी प्रदेशको जिल्लागत विवरण

प्रदेश ५ः प्रदेश २ पछि सबै भन्दा बढी संक्रमित देखिएको प्रदेश हो, प्रदेश ५। यो प्रदेशमा हालसम्म ४ हजार २ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये ४ हजार २ सय ८९ जना संक्रमित निको भइसकेका छन् भने ९ सय १० जनाको उपचार भइरहेको छ। अहिलेसम्म यो प्रदेशमा १३ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रदेश ५ को जिल्लागत विवरण

कर्णाली प्रदेशः हालसम्म २ हजार १ सय ७० जनामा संक्रमण देखिएको कर्णाली प्रदेशमा २ सय २३ जना संक्रमितको उपचार भइरहेको छ।
यहाँ १ हजार ९ सय ४३ जना संत्रमित संक्रमणमुक्त भइसकेका छन् भने ४ जानको मृत्यु भइसकेको छ।

कर्णाली प्रदेशको जिल्लागत विवरण

सुदूरपश्चिम प्रदेशः संक्रमित धेरै भएका प्रदेशहरु मध्ये सुदूरपश्चिम प्रदेश तेस्रो स्थानमा छ। यो प्रदेशमा हालसम्म ५ हजार २६ जनामा संक्रमित भएका छन् भने ४ हजार २ सय ७ जना निको भएर घर फर्कि सकेका छन्।

यस्तै संक्रमण देखिएका मध्ये ८ सय ११ जनाको उपचार भइरहेको छ। जहाँ ८ जना संक्रमितको मृत्यु भइसकेको छ। संक्रमणका कारण ज्यान गुमाउनेमा कैलालीका मात्रै ४ जना रहेका छन्।

सुदूरपश्चिम प्रदेशको जिल्लागत विवरण

@देश सन्चार

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑