• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कोरोना अस्पताल चोरी प्रकरण वार्ता निश्कर्ष बिहिन, प्रमुख र उप–प्रमुख दुवै टसकोमस नहुदा कसले बाजीमार्ला भन्नेमा सर्बत्र चासो

June 2, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कोरोना अस्पताल चोरी प्रकरण वार्ता निश्कर्ष बिहिन, प्रमुख र उप–प्रमुख दुवै टसकोमस नहुदा कसले बाजीमार्ला भन्नेमा सर्बत्र  चासो

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

जेठ चितवन । चितवनको भरतपुरमा रहेको कोरोना विशेष (अस्थायी) अस्पतालको चोरी प्रकरण थप पेचिलो बन्दै गएको छ । चोरीमा संलग्नहरुलाई कार्वाही गर्ने वा माफि दिने भन्नेमा मत बाझिएपछि यो प्रकरण थप पेचिलो बनेको हो । यसअघि पनि प्रमुख र उप–प्रमुखबीच ठाकठुक परिरहने महानगरमा यसपटक पनि सोहि क्रम दोहोरिएको छ । चोरी प्रकरणको सार्बजनिक प्रमाणका रुपमा रहेको सीसीटीभि फूटेजमा देखिएकालाई कार्वाही गर्न महानगर प्रमुख रेनु दाहाल नमानेपछि उप–प्रमुख पार्वती शाह ठकुरीले त्यसलाई चूनौती दिएकी छिन । अब यस बिषय कसले बाजी मार्लात भनेर सबै तिर यस कुरा लाई लियर बहस हुदै आयको छ।

आ–आफ्ना सहयोगीसहित सोमबार भएको वार्तामा प्रमुख र उप–प्रमुख टसको मस नभएपछि निश्कर्ष निश्कन सकेन । एक वडाध्यक्षका अनुसार वार्ता करिब तीन घण्टा चलेको थियो। अर्को छलफलबाट निश्कर्षमा पुग्ने भन्दै वार्ता सकिएको उनले भरतपुर पोष्टलाई बताए । कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले अस्पतालको चोरी प्रकरणमा नाम जोडिएका महानगरबाट तलव भत्ता खाने कर्मचारीद्वय फणीन्द्र खनाल र सूर्य तिवारीलाई तत्काल निलम्बन गरी छानबिन अघि बढाउन माग गरेका छन ।

कांग्रेस वडाध्यक्षहरुको मागमा महामनगर उप–प्रमुख ठकुरी सहमत छिन भने प्रमुख दाहाल असहमत छिन । उप–प्रमुख ठुकरी चोरी प्रकरणलाई लिएर सडकमा भएका बिरोधध प्रदर्शनमा पनि सहभागी हुदै आएकी छिन । महानगरले गरेको बिभिन्न औपचारिक कार्यक्रमसमेत उप–प्रमुख र काँग्रेसका वडाध्यक्षहरुले बहिस्कार गर्दै आएका छन । सोमबारको वार्ताका क्रममा प्रमुख दाहालले प्रकरणमा जोडिएका दुबैको बचाउ गर्दै उल्टै पुरस्कृत गर्नुपर्ने तर्क गरेको छलफलमा सहभागी अर्का वडाध्यक्षले बताए ।

सोमबार भएको वार्ताका दौरान उप–प्रमुख ठकुरीले आफु संयोजक रहेको समितिको प्रतिवेदन पनि प्रमुख दाहाललाइ हस्तान्तरण गरेकि छिन । गत जेष्ठ ८ गते बनाइएको समितिमा कानूनी सल्लाहकारका रुपमा गोपीलाल देवकोटा, भुपेन्द्रजंग पौडेल र महानगर कानून अधिकृत खगेश्वर अधिकारी सदस्य तोकिएका थिए ।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑