जेठ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ५ सय ८० र आरडिटी विधिबाट २ हजार ३ सय २० वटा परीक्षण भएको जनाएको छ। मन्त्रालयको नियमित व्रिफिङका क्रममा बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआरबाट कुल ५८ हजार २ सय ७७ र आरडीटीबाट १ लाख २ सय ८७ वटा परीक्षण भएको जानकारी दिए।
डा.देवकोटाका अनुसार हाल देशभर ७० हजार ३ सय ५ जना क्वारेन्टिनमा रहेका छन् भने हाल आइसोलेसनमा ६९९ जना रहेका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस