• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कोरोन कहर लकडाउन बन्यो प्रहरीको कमाउ धन्दा, सामान बोकेका प्रत्येक ट्रकसँग १ हजार रुपैयाँसम्म उठाउँछन्

May 18, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कोरोन कहर लकडाउन बन्यो प्रहरीको कमाउ धन्दा, सामान बोकेका प्रत्येक ट्रकसँग १ हजार रुपैयाँसम्म उठाउँछन्

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

जेठ, काठमाडौँ | । ढुवानीका साधानबाट नेपाल प्रहरीले पैसा उठाउँदै आएको खुलेको छ । भन्सारबाट उद्योगसम्म कच्चा पदार्थ बोकेर आएको ट्रक होस्, वा उद्योगबाट तयारी वस्तु लिएर निस्केका प्रतिट्रक तथा कन्टेनरसँग ५ सयदेखि १ हजार रुपैयाँसम्म प्रहरीले पैसा माग्ने गरेको उद्योगीले बताएका छन् ।

सरकारले ढुवानीका साधानलाई पास नचाहिने बनाए पनि प्रहरीले जवरजस्ती पास माग्ने र छैन भन्ने वित्तिकै ५ सयदेखि १ हजार रुपैयाँसम्म पैसा माग्ने गरेको एक बहुराष्ट्रिय कम्पनीका उच्च अधिकारीले बताए ।

भन्सारबाट कच्चा पदार्थ लिएर आएको ट्रकलाई बीच बाटोमै रोकेर प्रहरीले पैसा माग्ने गरेको ती अधिकारीले बताए । बहुराष्ट्रिय कम्पनीका सामान ल्याउँद्या मात्रै होइन्, स्वदेशी उद्योगबाट उत्पादित सामग्री बजार वा आयोजनास्थल लैजादा पनि प्रहरीलाई अनिवार्य रुपमा पैसा दिनुपर्ने बाध्यता भएको मेलम्ची खानेपानी आयोजनालाई आवश्यक सामग्री बोकेर आएको एक ट्रक चालकले बताए ।

‘ट्रकलाई बीचबाटोमै रोक्ने र पास माग्ने । यदि पास छैन भने ५ सय देखि १ हजार रुपैयाँ नदिई ट्रकलाई अघि बढ्न नदिने गर्छन्,’ ती ट्रक चालकले भने, ‘सरकारले जबदेखि ढुवानीका साधानलाई पास नचाहिने बनायो, तबदेखि प्रहरीलाई अनिवार्य रुपमा पैसा बुझाउनुपर्छ ।’

सरकारले तयारी बस्तु र कच्चा पदार्थ बोकेका सवानी साधानलाई निर्वाध रुपमा चल्न दिने निर्णय गरे पनि पैसा बुझाउनेलाई प्रहरीले तत्काल छाड्ने र बुझाउन अटेर गर्नेलाई त्यही रोकेर राख्ने गरेको ट्रान्सपोर्टरहरु बताउँछन् ।

नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर साहीले प्रहरीले कसैसँग पैसा लिएर ट्रक नपठाएको बताए । सरकारले अत्यावश्यक सावारी सधान, औद्योगिक कच्चा पदार्थ बोकेर आएका ट्रक तथा तयारी बस्तु बोकेर आएका ट्रकलाई यदि कुनै प्रहरीले रोकेको भए तत्काल सम्बन्धित प्रदेशमा खटिएका प्रहरी प्रमुखलाई खबर गर्न समेत आग्रह गरे । @क्यापिटल नेपाल

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑