• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनमा भोलि देखी सवारी साधन चलाउन कडाइ गरिने :-प्रमुख जिल्ला अधिकारी

May 12, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
चितवनमा भोलि देखी सवारी साधन चलाउन कडाइ गरिने :-प्रमुख जिल्ला अधिकारी

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

भरतपुर, वैशाख । चितवनका बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीलाई सवारी साधन चलाउन ‘ड्यूटी रोस्टर’ अनिवार्य गरिएको छ । आफू काम गर्ने संस्थाको कार्यालय प्रमुखले प्रमाणित गरेको कार्यालय संचालन हुने दिन र सो दिन काम गर्ने कर्मचारीको विवरण उल्लेख भएको कार्यतालिका पत्र ड्यूटी रोस्टर साथमा राखेर मात्र घरदेखि अफिससम्म यात्रा गर्न सक्ने निर्णय प्रशासनले गरेको छ ।

प्रशासनले बैंक तथा वित्तीय संस्थाहरु (सहकारी, विमा कम्पनी र तिनका शाखाहरु, मनी ट्रान्सफर) सम्बन्धित संस्थाहरुले बनाएको कार्ययोजना अनुसार संचालन हुने जनाएको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरु (सहकारी समेत) ले आफ्ना शाखाहरु संचालन सम्बन्धमा कम्तिमा १ हप्ताको कार्यातालिका बनाई सार्वजनिक गर्नुपर्ने छ । सो कार्यतालिका र शाखा संचालन गर्न आउने कर्मचारीहरुको नाम ठेगाना सहितको विवरण जिल्ला प्रशासन कार्यालय, सम्बन्धित स्थानीय तह र नजिकको प्रहरी कार्यालयमा पठाउनुपर्ने छ । सहकारीको हकमा समबन्धित स्थानीय तह र नजिकको प्रहरी कार्यालयमा मात्र जानकारी दिए पुग्ने जनाइएको छ ।

आफ्नो परिचयपत्र पनिसाथमा बोक्नुपर्नेछ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार बैंक तथा वित्तीय संस्था (बिमा, धितोपत्र, सहकारी)समेतले कोभिड १९ को संक्रमणको जोखिम नहुने गरी सेवा प्रबाहको योजना बनाई जिल्ला प्रशासन कार्यालय र नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनुपर्ने छ । त्यसरी सेवा प्रबाह गर्दा अत्यावश्यकीय सेवा मात्र प्रबाह गर्ने गरी योजना बनाउन प्रशासनले भनेको छ । संस्थाका कर्मचारीहरु मध्ये बढीमा एक तिहाई कर्मचारमात्र उपस्थित भई सेवा सञ्चालन गर्नुपर्ने भट्टराईले बताए । उनीहरुले यात्रा गर्दा परिचयपत्रको दुरुपयोग भएको (कार्यालय जाने आउने बाहेक अन्य काममा परिचयपत्र) पाइएमा कारबाही गरिने उनले बताए ।

साथै सेवाग्राहीहरुलाई आफ्नो नजिकमा रहेको बैंक तथा वित्तीय संस्थाबाट सेवा लिन अनुरोध प्रशासनले अनुरोध गरेको छ । सेवाग्राहीले सकेसम्म सवारी साधन प्रयोग नगरी बैंक तथा वित्तीय संस्थाको सेवा लिनुपर्ने भन्दै प्रजिअ भट्टराईले सकेसम्म टोल वा वडा भित्रै रहेको वित्तीय संस्थाबाट सेवा लिनुपर्ने बताए । बैंकहरुले एटिएमबाट जुनसुकै बखत सेवा लिन सकिने गरी आवश्यक व्यवस्था गर्नुपर्ने उनले बताए । सो कार्यका लागि कार्यालय प्रमुखले प्रमाणित गरेको पत्र सहित कार्यालयको सवारी साधन प्रयोग गर्न सकिने उनले बताए ।

सेवा प्रबाह गर्ने सरकारी कार्यालय, बैक, वित्तीय संस्था, विमा कम्पनीहरुले कोभिड १९ को जोखिम नहुने गरी सेवा प्रबाहको व्यवस्थापन गर्ने दायित्व सम्बन्धित सेवा प्रदायकको हुने प्रशासनले उल्लेख गरेको छ । त्यसरी सेवा प्रबाह भए नभएको अनुगमन गर्न जिल्ला तथा स्थानीय तहबाट अनुगमन समिति खटाउने र त्यसरी खटिएको अनुगमन टोलिले कोभिड १९ को संक्रमणको जोखिम हुने गरी सेवा प्रबाह भएको महसुस गरेमा सेवा प्रबाहमा सुधार गर्न वा सेवा बन्द गर्न निर्देशन दिन सक्ने भट्टराईले बताए ।

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑