• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनमा पुस्तक व्यवसायीको सिन्डिकेट, ग्राहकलाई छूट दिएको भन्दै व्यवसायीलाई दस हजार जरिवाना

May 11, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ४५ मिनेट
चितवनमा पुस्तक व्यवसायीको सिन्डिकेट, ग्राहकलाई छूट दिएको भन्दै व्यवसायीलाई दस हजार जरिवाना

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

चितवन । चितवनमा पुस्तक व्यवसायीको सिण्डिकेटकै कारण सर्वसाधारणले पुस्तक किन्दा पाउने छूट पाउन सकेका छैनन् । अझ महत्त्वपूर्ण कुरा त के भने ग्राहकलाई किताब किन्दा छूट दिएको भन्दै पुस्तक व्यवसायीलाई पुस्तक बिक्रीमा रोक लगाउनुका साथै दस हजार जरिवाना गराइएको छ ।

पूर्वी चितवनको रत्ननगर २ टाँडीमा रहेको न्यु गोर्खाली पुस्तक पसलका सञ्चालक नारायण रेग्मीले रु ५०० लिएर किताब किन्न आएका एक विद्यार्थीलाई आफूले ४९० को किताब रु २५ को कलम पनि उक्त पैसामा छूट दिई बेचेको भन्दै आफूलाई रु १० हजार जरिवाना र छ महिनादेखि होलसेल पसलले नयाँ पुस्तक नदिएको जानकारी दिए । उनले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन र पुस्तक व्यवसायी संघ पूर्वी चितवनले होलसेल पसललाई आफूलाई नयाँ पुस्तक नदिन उर्दी नै जारी गरेको कारण आफूले पुस्तक नपाएको गुनासो पोखे ।
रेग्मीले मुख्य मुख्य होलसेलको कमाण्डमा सञ्चालनमा रहेको नेपाल पुस्तक व्यवसायी महासंघ चितवन शाखा चितवनमा बिनादर्ता सञ्चालनमा रहेको भएको जानकारी दिँदै सर्वसाधारणलाई सामान्य कलममा छूट दिएकोमा छ महिनादेखि किताब नदिनु र १० हजार जरिवाना लगाउनु गलत र कानुनसम्मत नभएको जिकिर गरे । उनले पब्लिकेसनले ब्यवसायीलाई ४० प्रतिशत छूट दिने गरेकोमा होलसेलर र महासंघको मिलेमतोमा २५ प्रतिशत हुँदै हालका दिनमा २० प्रतिशतमा झारेर ठगी गरेको आरोप पनि लगाए ।

उनले गतवर्षमात्रै १७ जनालाई यसरी नै १० हजार जरिवाना गरिएको बताए । रेग्मीले यस विषयमा एक हप्ताअगाडि जिल्ला प्रशासन कार्यालयमा पुस्तक बेच्न पाऊँ भनी निवेदन दिएकोमा अहिलेसम्म कुनै पहल नभएकोमा दुखेसो पनि पोखे ।
नेपालीको आवाज डटकमले अहिलेसम्म भएका कारबाहीको विषयमा खोजबिन गर्दा पत्रका आधारमा केही व्यवसायीलाई नयाँ शैक्षिक शत्रको किताब नदिई कारबाही गर्न उर्दी नै जारी गरिएको पाइएको छ । पत्रमा क्षेत्रीय संयोजक डिलिन्द्रराज पौडेलको हस्ताक्षर रहेको छ । जसमा न्यु गोर्खाली पुस्तक पसल, टाँडी, मनकामना पुस्तक पसल र पंकज पुस्तक पसल नारायणगढलाई सफाइ पत्र नपाई होलसेल पसललाई नयाँ शैक्षिक शत्रको किताब नदिन भनिएको छ ।

यस विषयमा पुस्तक व्यवसायी तथा क्षेत्रीय संयोजक डिलिन्द्रराज पौडेलसँग जिज्ञासा राख्दा उनले अंकित मूल्यभन्दा घटाएर बेच्न नपाउने संस्थाको नियम भएकोमा उक्त नियमको उल्लंघन पहिला पनि भएकाले कारबाही गरिएको स्वीकार गरे । उनले व्यवसायी रेग्मीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिई सकेकाले अब जे हुन्छ उतै हुन्छ भन्ने उत्तर दिए ।

त्यस्तै, २०७६ मंसीर २७ गते नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाका अध्यक्ष राजेन्द्र तिवारी र कार्यक्रम संयोजक किरणकुमार खनालले विभिन्न होलसेल पसलमा पत्र लेखी न्यु गोर्खाली पुस्तक पसल टाँडी, शर्मा पुस्तक पसल टाँडी र मनकामना पुस्तक पसल सुब्बाचोकलाई पुस्तकसम्बन्धी कुनै पनि कारोबार नगर्न र नगराउन अनुरोध गरेर पत्र काटेका थिए । यस विषयमा शर्मा पुस्तक पसलका सञ्चालक दीपक शर्मासँग बुझ्दा आफूले पनि १० हजार जरिवाना तिरेको स्वीकार गरे ।@नेपालीको आवाज

बाट थप

  • उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टिउत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि
  • मौसम मुख्यतया सफा रहनेमौसम मुख्यतया सफा रहने
  • एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्तएनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त
  • गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउगत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    राशि अनुसार आजको सकारात्मक ऊर्जा : मंसिर २४, २०८२

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    उत्तरपूर्वी जापानमा ७.५ म्याग्निच्युडको भूकम्प, भारी क्षति नदेखिएको पुष्टि

    मौसम मुख्यतया सफा रहने

    मौसम मुख्यतया सफा रहने

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    एनपीएल क्वालिफायरमा आज सुदूरपश्चिम–विराटनगर भिडन्त

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    गत भदौमा फरार भएका कैदीबन्दी सुविन गुरुङ पक्राउ

    आज अमेरिकी डलरको भाउ बढ्यो

    आज अमेरिकी डलरको भाउ बढ्यो

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑