• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Mon, 12, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

यौनसम्पर्क गर्दा पुरुषले गर्ने आठ गल्ति

May 8, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ८ मिनेट
यौनसम्पर्क गर्दा पुरुषले गर्ने आठ गल्ति

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)
दुनियामा जन्म, मृत्यु जस्तै सम्भोग पनि शाश्वत सत्य हो। सृष्टि चक्र संचालनका लागि यो अनिवार्य सर्त हो। यौन तथा सम्भोगको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो। तर यौनसुख सबैले समान रुपमा भोग गरिरहेका हुँदैनन्।

कतिपयको यौन जीवन दुखदायी हुन्छ, कसैको रोमाञ्चक। कसैले यसबाट चरम सन्तुष्ट प्राप्त गरिरहेका हुन्छन्, कसैले असन्तुष्ट। यौनसँग सम्बन्धित धेरै समस्या छन्, हाम्रो समाजमा। यौनजन्य समस्याले नै विकृत रुप लिने हो। कतिपय भन्छन्, ‘मैलें सोचेजस्तो यौन सन्तुष्ट पाइरहेको छैन।’ कतिपय गुनासो गर्छन्, ‘मेरो पार्टनरले साथ दिएन।’ कतिपय जिज्ञासा राख्छन्, ‘किन मेरो सिघ्र स्खलन भएको हो ?’

यौनको बारेमा यावत् जिज्ञासा सदियौंदेखि उठ्दै आएका छन्। यौनलाई कसरी सुखमय बनाउने भनेर नयाँ नयाँ विधीहरुको खोज एवं प्रयोग पनि भइरहेका छन्। यद्यपी यसमा थुप्रै कमीकमजोरी देखिदै आएका छन्। कतिले आफ्नो यौनाङ्गको आकार, प्रकारलाई लिएर प्रश्न उठाउने गर्छन्। कतिले शारीरिक कुरालाई पनि यसमा जोड्ने गरेका छन्।

यौन शारीरिक क्रिया जरुर हो। तर, यसमा शारीरिक उपस्थिती मात्र पर्याप्त छैन। यौनमा शारीरिक उपस्थिती जति आवश्यक छ, त्यो भन्दा बढी मानसिक उपस्थिती आवश्यक छ। महिलाले व्यक्त गरेपनि या नगरेपनि उसले यौन आनन्दको मजा लिइरहेकी हुन्छे। समस्या के हो भने नीलो चलचित्र जस्तो ऊ खुल्न भने सक्दिन। यो अवस्थामा केटा मान्छेले केही गल्ती गर्ने गर्छन। त्यो यौनजीवनलाई निरश बनाउन पुग्छ।

यौनसम्पर्क गर्दा पुरुषले गर्ने गल्तिहरु

तुलना गर्नुः केटा मान्छेले यौन सम्पर्क गर्दा चलचित्रको दृश्य या आफूले सम्झेको कुनै महिलालाई यौनसँग जोड्छन। कतिपय केटाहरुले पाट्नरसँग सेक्स गरेका हुन्छन् तर सम्झिन्छन् अरुलाई। उ अहिले भएको भए यसरी सेक्स हुन्थ्यो आदि इत्यादी। तर यो सोच्नु घातक हुन्छ। सेक्स गर्ने बेला आफ्नो पार्टनरमा मात्रै सीमित हुनुस्। उसलाई मात्रै दिमागमा राख्नुस्। यसले धेरै फरक पार्छ। अपनाएर हेर्नुस्।

इच्छा नबझ्नुः महिलाहरुको यौन मनोविज्ञान जटिल हुन्छ। उनीहरु एकैछिन् पुरै सेक्स गर्न चाहने हुन्छन्, एकैछिनमा प्यासिभ हुन सक्छन्। त्यसैले उनको मुड अनुसार आफूले व्यवहार गर्नु जरुरी हुन्छ। जस्तो सेक्सको बेला पार्टनरलाई यौनाङ्ग नचलाए हुन्थ्यो लाग्न सक्छ। या दूधमा किस नगरे हुन्थ्यो लाग्न सक्छ या या दूध बेस्सरी माडे हुन्थ्यो भन्ने लाग्न सक्छ। यो इच्छा बुझ्न् जरुरी हुन्छ। इच्छा बुझेर सोही अनुरुप व्यवहार गर्न सकियो भने महिला पूर्णरुपमा समर्पित हुन सक्छन्। यो कुरा विशेष ख्याल गर्नु जरुरी छ।

ब्रेस्टमा टोक्नुः धेरैलाई यो लाग्न सक्छ की महिलाको ब्रेस्टमा टोक्यो भने धेरे यौनउत्तेजना हुन्छ। तर त्यो गलत हो। तपाईंको टोकाईले उनलाई असहज महसुस हुन सक्छ र घाउ बन्न सक्छ। त्यस कारण राम्रो सम्बन्धका लागि महिला पार्टनरले भनेको सुन्नु पर्छ।

वाइल्ड हुनुः प्रायः जसो पुरुष सेक्सको समय धेरै नै वाइल्ड हुने गर्छन्। उनलाई लाग्छ कि यसले धेरै उत्तेजना उत्पन्न हुन्छ। जसले पार्टनरलाई अत्यधिक अर्गेज्म प्राप्त हुन्छ। यस्तो हुन पनि सक्छ तर, अत्यधिक वाइल्ड हुनाले पार्टनरलाई चोट पनि लाग्न सक्छ। वा अत्यधिक वाइल्ड हुँदा पार्टनरलाई दुखाईपनि हुने सम्भावना हुन्छ।

सेक्स एक्सपेरिमेन्टः तपाईंलाई सेक्सको समय नयाँ नयाँ तरिका अपनाउन राम्रो लाग्छ वा तपाईंको सोख हुन सक्छ। तर, जरूरी हुँदैन कि तपाईंको पार्टनरलाई पनि यो मन परोस। उनीहरुको चाहनालाई पनि ध्यान राख्नु आवश्यक हुन्छ।

फोरप्लेः कतिपय यस्ता कपल्स पनि छन्। जो सेक्सको समय फोर प्ले गर्नुलाई महत्व दिँदैनन्। तर, सेक्सको समय यो निकै नै महत्वपूर्ण मानिन्छ। यसले सेक्स ड्राइभलाई बढाउने काम मात्रै गर्दैन बरु पार्टनरलाई सहि समयमा अर्गेज्मको स्थिति सम्म पनि पुर्याउनमा मद्दत गर्छ।

मजाबारे सोध्नुः केटा मान्छे र केटी मान्छेको मनोविज्ञान पु्रै फरक हुन्छ। केटा मान्छेको अर्डरमा समाज चलेको छ। त्यसैले उनीहरुका लागि केटी मान्छे सन्तुष्टिको साधन हुन्। कतिपय मानिसहरु यौन सम्पर्कको दौरानमा आफ्नो पाटनरलाई यौनक्रिडाबारेमा सोध्ने गर्छन्। यस्तो गल्ती गर्न हुँदैन। यौनक्रिडामा केटाहरु बोलेको केटीहरु मन पराउँदैनन्। तपाई आफ्नो एक्सनमा र उनको इच्छामा मात्र ध्यान दिनुस्।

हतारोः केटा मान्छेले गर्ने अर्को गल्ती हतारो हो। आफ्नो पाट्नर भेट्यो कि किस गरिहाल्ने, धेरै चल्ने। जबकी महिलाहरु भने यसको ठीक उल्टो हुन्छन्। उनीहरुलाई हतारो मन पर्दैन। यौन सम्पर्क गर्दा आफूलाई नियन्त्रणमा राख्न जरुरी छ। यौन सम्पर्क गर्न धैर्य राख्नुपर्छ। स्टेप बाइ स्टेप उनीहरुलाई क्लाइमेक्समा पुर्याउनुपर्छ।

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑