• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ मंसिर २३, मंगलबार  | Tue, 09, Dec, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

उपमेयर शाहको नेतृत्वमा चितवनमा कोरोना अस्पतालको गतिविधिविरुद्ध आन्दोलन, स्थानीय सरकार मानिने उपप्रमूख शाहको नेतृत्वमा लकडाउन उलङ्घनले सिंगो चितवनवासि लज्जित

May 3, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २७ मिनेट
उपमेयर शाहको नेतृत्वमा चितवनमा कोरोना अस्पतालको गतिविधिविरुद्ध आन्दोलन, स्थानीय सरकार मानिने उपप्रमूख शाहको नेतृत्वमा लकडाउन उलङ्घनले सिंगो चितवनवासि लज्जित

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

चितवन, वैशाख। भरतपुर कोरोना अस्पतालको गतिविधिविरुद्ध भन्दै आइतबार चितवनमा नेपाली काँग्रेस निकटको महिला संघको आयोजनामा आन्दोलन भएको छ। सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै आन्दोलन गरिएको थियो।

आन्दोलनको नेतृत्व भरतपुर महानगरकी उपमेयर पार्वती शाह ठकुरीले गरेकी थिइन्। आइतबार अपरान्ह चौविसकोठीमा कोरोना अस्पतालका गतिविधिविरुद्ध भन्दै गरेको प्रर्दशनमा महानगरको गाडि दुरुपयोग गर्दै प्रर्दशन गर्दा समेत प्रहरी रमिते बन्यो। सरकारी कार्यालयको गाडि हुइक्याउदै शाह आन्दोलन स्थलमा पुगेकी थिइन्। स्थानीय सरकार मानिने भरतपुर महानगरकी उपप्रमूख शाहको नेतृत्वमा भएको लकडाउन उलङ्घनले यतिबेला सिंगो चितवनवासिलाई लज्जित बनाएको छ।

उनी सहभागी कार्यक्रममा अन्य नेता कार्यकर्ता पनि लकडाउन उलङ्घन गरेरै जम्मा भएका थिए। उनिहरुले सामाजिक दूरीसमेत कायम गरेको पनि देखिएन। देश लकडाउनमा रहेर सबै जनता घरभित्रै बसेका र कामकाजमा निस्केकालाई समेत प्रहरीले दुःख दिइरहँदा प्रहरी कार्यालय नजिकै भएको यो घटना चितवनका प्रहरी प्रमूखले नदेखेकै हुन् त भन्ने प्रश्न उठेको छ।

कानून पालना गराउने निकायकै जिम्मेवार पदमा बसेर उपमेयर शाहको नेतृत्वमा लकडाउन उलङ्घन गर्न मिल्छ त भन्दै चितवनबासीले प्रश्न समेत गरेका छन्। चितवन प्रहरीले दिउँसो बिहान घरायसी सामान किनमेलमा गएका र कार्यालय समयमा अफिस आउजाउ गर्नेलाई नियन्त्रण लिएर क्वारेन्टाइन पुर्‍याएको छ। तर, राजनीतिक दलको आडमा नाराजुलुस र प्रर्दशन गर्नेलाई भने देखेको नदेखेझै गरेको छ।

बाट थप

  • देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेतदेउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दरराष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर
  • ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्युढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
  • देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावनादेशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    अंशु हत्या प्रकरणमा छिमेकी पक्राउ, प्रहरी सोधपुछमा

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    क्यानडामा ७ म्याग्निच्युडको भूकम्प

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    लुम्बिनी र जनकपुर आज निर्णायक भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    डिजेल–मट्टितेलको मूल्य घट्यो, आजदेखि लागू

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    चिया चिसो भयो भन्दै फेरि तताउनुहुन्छ? यस्तो ठूलो गल्ती नगर्नुहोस्

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज देशभरको मौसम सफा रहने पूर्वानुमान

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    आज अमेरिकी डलर १४२ रुपैयाँ नाघ्यो

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    देशभर मौसम सामान्य, हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    एनपिएलमा आज लुम्बिनी–विराटनगर भिडन्त

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    आज देशभर मौसम मुख्यतः सफा रहने, कतिपय पहाडी भागमा आंशिक बदली

    समाचार
    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    देउवा–ओली भेटपछि राष्ट्रिय सभा सहकार्यको संकेत

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको डलर दर

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    देशका हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    आज सोमबार तपाईंको राशिफल : कसको दिन बन्छ शुभ ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑