काठमाडौं । नेकपा स्थायी कमिटि बैठक आगामी वैशाख २५ गते बस्ने निर्णय भएको छ ।
पार्टी स्थायी कमिटि बैठक २५ गते बिहान ११ बजे काठमाडौंमा बस्नेछ ।
त्यसअघि २४ गते पार्टी सचिवालयको बैठक बोलाइएको छ । सचिवालय बैठकले एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस